मनोरंजन
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा आईतबार लोक गायक राजु परियार र गायिका आशा बिसीले भरपुर मनोरन्जन दिलाए । विहीबारदेखि शुरु भएको मेलामा आईतबार पनि...
पुरा पढ्नुहोसबुटवल । विगत एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित मानव सेवा आश्रमको सहयोगार्थ बुटवलमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । नेपथ्य ब्याण्डसँगको सहकार्यमा हुन लागेको...
पुरा पढ्नुहोसरुपन्देही । लोकदोहोरी गायक बद्री पंगेनीले विकासको मोडल हेर्न रुपन्देही आउनुपर्ने बताएका छन् । ‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्यांकन गर्नुहोस्, यहाँको विकासले बुटवल,रुपन्देही र प्रदेश मात्रै...
पुरा पढ्नुहोसगायिका शान्तीश्री परियारको स्वर रहेको ‘खोली तारी देउन माझी दाइ’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीतमा रहेको गीतमा शान्तीश्रीको एकल स्वर छ । शिव विकको निर्देशनमा...
पुरा पढ्नुहोसलोकगायक पशुपति शर्माको नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ यतिबेला चर्चित भइरहेको छ । गीत टिकटकमा निकै छाइरहेको छ भने युट्युबमा राम्रो भ्युज पाइरहेको छ । समाजको नजिक रहेर यथार्थपरक, सन्देशमूलक गीत ल्याउँदै आएका र त्यसमा पनि...
पुरा पढ्नुहोसकाठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय १२ हलबाट प्रदर्शनमा...
पुरा पढ्नुहोसकाठमाडौं । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि सांगितिक समूह नेपथ्यले नेपालका १० सहरमा ‘मानवता लागि साङ्गीतिक यात्रा’ गर्ने भएको छ । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी, सडकआश्रित...
पुरा पढ्नुहोसप्रदर्शनरत चलचित्र ‘दुई नम्बरी’का निर्मातालाई चलचित्र विकास बोर्डले स्पष्टीकरण सोधेको छ । बोर्डले चलचित्र निर्माण कम्पनी रेड बर्ड प्रोडक्शनका नाममा पत्र लेख्दै स्पष्टीकरण सोधेको हो । दुई नम्बरी’का निर्माताले केहीदिन अघि चलचित्रको ५ मिनेटभन्दा बढी...
पुरा पढ्नुहोसकाठमाडौं । ‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भत्किएको छ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी...
पुरा पढ्नुहोसहिट गीत ‘सराङकोटको डाँडैमा’ ‘लेजेन्डरी भर्सन’मा समेत आउने भएको छ । ८ महिनाअघि प्रविन भट्ट र बालगायिका पूजा देवकोटाको स्वरमा सार्वजनिक गीत टिकटकसँगै युट्युबमा निकै हिट भएको थियो । सोही हिट गीत लेडेन्डरी भर्सनका...
पुरा पढ्नुहोस









