समाज / स्थानीय
गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजको आयोजनामा तथा मिरा ट्रष्टको व्यवस्थापकीय सहयोगमा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ। गुल्मीदरबार गाउँपालिका–७ ठूलोपोखरामा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा इश्वरी माध्यमिक विद्यालय, चारपाला...
पुरा पढ्नुहोसबुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल डाउनटाउनले रुपन्देही तिलोत्तमाको कोटिहवास्थित पशुपति माध्यामिक विद्यालयमा दुई थान शुद्ध पिउने पानीको फिल्टर मेसिन जडान गरी स्कूललाई हस्तान्तरण गरेको छ । विद्यालय समयमा विद्यार्थीलाई प्रशोधित शुद्ध र प्रयाप्त पानी...
पुरा पढ्नुहोसबुटवल । थोर्गा रुपन्देही सम्पर्क समाजले २०८३ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष षडानन्द पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकारहरु रामप्रसाद...
पुरा पढ्नुहोसबुटवल । श्री सशक्त बचत तथा सहकारी संस्था लिमिटेड बुटवलले आफ्ना सदस्यलाई लक्षित गर्दै पेन्सन वितरण योजना (कार्यक्रम) सुरु गरेको छ । सहकारी क्षेत्रमै नयाँ अभ्यासका रूपमा हेरिएको यस योजनामा २० बर्ष देखि ६०...
पुरा पढ्नुहोसबुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १४औं नमराज–दिलिप स्मृति दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सह–इन्चार्ज नारायणप्रसाद भण्डारीले ब्लड...
पुरा पढ्नुहोसउपमहानगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरले प्रदान गर्ने सेवा प्रवाहका बारेमा बुटवल ७ नन्दिनी गौशालामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न वडाका स्थानीय सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य खानेपानी ,सरसफाइ,विद्युतका पोलको समस्याहरु रहेको...
पुरा पढ्नुहोसगोकर्ण बिष्टले चुनावी भोट मात्र मागेका छैनन् । गाउँका अधुरा र अपुरा समस्या पनि सोधिरहेका छन् । घरदैलोमा मदाने गाउँपालिका-१ अग्लुङ्ग ओख्ले पुगेका मतदाताले नजोडिएको बाटो देखाउँदै भने -सडक र गाउँ जोड्न चाहान्छौ ।...
पुरा पढ्नुहोसबुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ शनिबार एक विशेष समारोहका बीच सम्पन्न गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा...
पुरा पढ्नुहोसलामो समय देखि सामाजिक कार्यमा संलग्न संस्था रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले नया नेतृत्व चयन गरेको छ । संस्थाको आइतबार फेब्रुअरी ८ मा सम्पन्न छैटौँ अधिवेशनले सञ्जालको दुई वर्षे कार्यकालका लागि रञ्जिता अधिकारी भण्डारीको अध्यक्षतामा...
पुरा पढ्नुहोसबुटवल । गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एडमण्ड सिटी अस्पतालको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार केन्द्र बुटवलको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट...
पुरा पढ्नुहोस









