समाज / स्थानीय

अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई

बुटवल स्थित अक्सफोर्ड माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दल (एनसिसी) मा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई गरेको छ । एनसिसीको ५१ औं डिभिजनका जुनियर क्याडेटहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरिएको हो । विदाई...

पुरा पढ्नुहोस
समिट ईङलिस बोडिङको ३२ औं बार्षिक उत्सव सम्पन्न

बुटवल । बुटवल गोलपार्क स्थित समिट इङ्गलिस बोर्डिङ्ग स्कूलको ३२ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज गौतमको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालको...

पुरा पढ्नुहोस
ग्रेसको स्थापनामा रक्तदान, ७३ युनिट संकलन

बुटवल । ग्रेस इन्टरनेसनल बुटवलले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बुटवल–६, अमरपथस्थित ग्रेस इन्टरनेसनलको परिसरमा आयोजित कार्यक्रममा कर्मचारी, विद्यार्थी र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए। “मानवताको लागि रक्तदान, मानव सेवामा हातेमालो”...

पुरा पढ्नुहोस
भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण

बुटवल । बुटवल-१५ सेमलारस्थित सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार निःशुल्क मृगौला रोग परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा पछिल्लो समय बढ्दो मृगौला सम्बन्धी समस्याको समयमै पहिचान गरी रोकथाम...

पुरा पढ्नुहोस
निष्ठा बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारणसभाः कुल पुँजी २७ करोड पुग्यो

बुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४,५,६ र ७ तथा शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको...

पुरा पढ्नुहोस
बुटवलमा वेनकार्डोको डिलर मिट, आगामी विजेनेश प्लान बारे छलफल

बुटवल । विगत १० वर्षदेखि व्यवसायिक यात्रा सुरु गरेको वेनकार्डोले बुटवलमा डिलर मिट सम्पन्न गरेको छ । वाथवेयर तथा किचनवयेरका सामग्रीहरु उत्पादन गर्दै आएको वेनकार्डोले हालसम्म अपनाएर विजनेश प्लान तथा आगामी वर्षका योजनाहरु बारे...

पुरा पढ्नुहोस
साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित सत्य श्री साई बाबा सप्लायर्सले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा आफ्ना सय बढी डिलर्स प्रतिनिधिहरुलाई शुक्रबार सम्मान गरेको छ । तीजको दरखाने कार्यक्रम तथा साँगेतिक प्रस्तुतीसहित डिलर्सका सदस्यहरुलाई...

पुरा पढ्नुहोस
श्रमिकलाई सामाजिक सुरक्षाबारे अभिमुखिकरण

बुटवल। क्युपेक नेपालको आयोजनामा बुटवलमा सामाजिक सुरक्षा, जलवायु परिवर्तन र गुनासो सम्बोधन विषयक दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै जिफन्टका राष्ट्रिय सचिव हरि कार्कीले देश विकासमा महत्वपूर्ण योगदान दिइरहेका...

पुरा पढ्नुहोस
रोटरयाक्टर्स भजन साँझ–२०८२ का श्रृंखला सफलतापूर्वक सम्पन्न

बुटवल । रोटरयाक्टर्स भजन साँझ–२०८२ को श्रृंखला सम्पन्न भएका छन् । युवापुस्तामा धर्म र संस्कृतिको आस्था बढाउने उद्देश्यले आयोजना गरिएको रोटरयाक्टर्स भजन साँझ–२०८२ को श्रृंखला सम्पन्न भएका हुन । साउन महिनाको पहिलो सोमबार कालिकानगरस्थित शिवालय...

पुरा पढ्नुहोस
मिरा कोषका अध्यक्ष शर्माले गौशालामा दाना खुवाउँदै मनाए जन्मदिन

बुटवल । मिरा कोषका संस्थापक अध्यक्ष एवं बुटवल पब्लिक स्कुलका प्राचार्य हेमलाल शर्माले आफ्नो जन्मदिनमा गौशालामा रहेका गाईलाई दाना खुवाएका छन् । जन्मदिनको अवसरमा तिलोत्तमा १,८ शान्तीनगरमा रहेको तिलोत्तमा गौशालामा पुगेर उनले गौमाताहरुलाई दाना खुवाएर...

पुरा पढ्नुहोस