समाज / स्थानीय
बुटवल। मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखा, रुपन्देहीले क्याम्पसलाई पुस्तक हस्तान्तरण गरेको छ । फाइनान्सले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत सैनामैनाको मुर्गियास्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पुस्तकहरू उपलब्ध गराएको हो...
पुरा पढ्नुहोसबुटवल । लायन्स क्लब अफ बुटवल मेट्रोसिटी र लियो क्लब अफ बुटवल मेट्रोसिटीद्वारा संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । बुटवल ११ स्थित धुर्वनगर मजुवामा करिब ५०० वर्गमिटर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको हो । उक्त...
पुरा पढ्नुहोसनवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड कार्यान्वयनको क्रममा हेल्थ एम्वेसडरको छनौट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा हेल्थ एम्बेसडर छनोट र...
पुरा पढ्नुहोसबुटवल। बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी महासंघबाट प्राप्त गरेको उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार २०८१ को खुशीयालीमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा इन्द्रेणी बहुउद्देश्यीय...
पुरा पढ्नुहोसबुटवल । समृद्धि हेयर ड्रेसिङ बुटवलको आयोजनामा एकदिने ‘अम्यया ब्रान्ड’को नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार बुटवलमा सम्पन्न भएको छ। रसायनरहित (भेगन) कपाल उपचार तथा सुरक्षा प्रविधिबारे जानकारी गराउने उद्देश्यसहित आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशसहित विभिन्न जिल्लाबाट १५०...
पुरा पढ्नुहोसयुवाहरुको सामाजिक एवम् स्वयमसेवी संस्था नमस्ते नेपालको प्रदेश समिति सदस्य विवेक खत्रीले जन्मदिनको पावन अवसरमा संस्थाले शैक्षिक एवम् खेलकूद सामग्री वितरण गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ मा रहेको कोटहीमाई मिसुजु आधारभूत...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा एस-डि-ए चर्च नेपालको नयाँ शाखा चर्चको औपचारिक उद्घाटन सम्पन्न भएकाे छ। उद्घाटन समारोहमा एस-डि-ए चर्च लुम्बिनी प्रदेशका अध्यक्ष खेम विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख आतिथ्यका रूपमा एस-डि-ए चर्च...
पुरा पढ्नुहोसबुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले माध्यमिक शिक्षा परीक्षा एसर्ईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । अक्सफोर्डबाट एसईईको परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाका लागि तयारीमा रहेका डेढ सय...
पुरा पढ्नुहोसबुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरीएको छ । सोमबार विद्यालयमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी सम्मान...
पुरा पढ्नुहोसबुटवल। एभरेस्ट ई.बो. मावि बुटवल सुख्खानगरले माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयले आइतवार विद्यालयमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई सम्मान, बधाई...
पुरा पढ्नुहोस









