मनोरंजन

‘अगस्त्य’ ले दर्शक तान्दै, बुटवलमा कलाकार संगै हाउसफुल

शुक्रवार बाट   रिलिज भएको सौरभ चौधरी निर्देशित चलचित्र ‘अगस्त्य’को प्रतिक्रिया बुझ्न अहिले सौगात हलहलमा दर्शक भेट्न पुगेका छन्। रिलिज संगै राम्रो प्रतिक्रिया आएको फिल्म अगत्स्यका दर्शक भेट्न काठमाडौँ संगै पोखरा र बुटवल पुगेका सिनेमाका...

पुरा पढ्नुहोस
‘गोर्खा वारियर’ टिम बुटवलमा

दर्शकलाई सुरपरहिट फिल्म चखाउन माहिर निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको गोर्खा वारियर फिल्म निर्माण गरेका छन् । फिल्म प्रचारको क्रममा देश दौडाहमा रहेको उनको टिमले विहिबार बुटवलमा पत्रकारसंग भेटघाट गरेको...

पुरा पढ्नुहोस
चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकारले गरे बुटवलका सिनेमा हलहरुको निरीक्षण

बुटवल । नेपाल चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका सिनेमा हलहरुको सोमबार समग्रमा निरीक्षण गरेको छ । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकी सहित चलचित्र पत्रकार संघ रुपन्देहीको नेतृत्वमा बुटवलका केहि फिल्महलहरुको...

पुरा पढ्नुहोस
दशैं गीत : २५ वर्षमा तीन पटक रेकर्ड भएको ‘नमुछे आमा दहीमा टीका’

नमुछे आमा दहीमा टीका नछरे जमरा दैवले गर्दा उठायो आमा आउँदिनँ फर्केर दशैंको सदाबहार गीत हो यो। गाउँ-टोलमा फैलिएका एफएमहरुले यो गीत दोहोर्‍याई-तेहर्‍याई बजाइरहेका छन्। बितेका २५ वर्षमा यो गीत तीन पटक नै रेकर्ड भइसकेको छ। लोकगायक...

पुरा पढ्नुहोस
हरेक वर्ष दसैँसँगै गुञ्जिने नेपाली गीतहरू

वर्ष र दिनको रमाइलो चाड घरघरमा आइपुग्यो नेपालीजनको महान् पर्व आँगनमा आइपुग्यो हो….. दसैँ आयो हो……दसैँ आयो ।’ चलचित्र ‘मुग्लान’काे याे गीतले दसैँकाे माहाैल र गाउँकाे परिवेश सम्झाउँछ । यतिबेला गाउँशहरमा यही ‘मास्टरपिस’ घन्किरहेकाे छ । अझै केही दिन घन्किनेछ । याे गीतले...

पुरा पढ्नुहोस
चलचित्र ‘परदेशी २’ : बुटवलमा आएका प्रकाश सुपत र केकी अधिकारीले के भने ?

बुटवल । दशैंको अवसर पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टिम यतीबेला प्रचार प्रसारका लागि देश दौडाहामा छ । फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित...

पुरा पढ्नुहोस
बि.बी. पौड्यालको नयाँ तीज भाका ‘मायाको नजरमा..’ (भिडियाे सहित)

बुटवल । कालकार बि.बि. पौड्यालले हरितालिका तीज २०८० लाई लक्षित गरी नयाँ भाका बजारमा ल्याएका छन् । आफ्नै शब्द तथा स्वर रहेको नयाँ भाका ‘मायाको नजरमा’ बोलको गीतलाई एक कार्यक्रमका बीच बुटवलमा सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहोस
बुटवलमा नेवारी चलचित्र ‘गालय वन’ को च्यारिटी शो गरिँदै

नेपालभाषाको चलचित्र विकास र प्रचार गर्ने तथा बुटवलको नेवाः घर परिषरमा सामाजिक संस्कार भवन निर्माणको सहयोगार्थ बुटवलमा नेपाल भाषाको चलचित्र ‘गालय् वन’को च्यारिटी शो गरिने भएको छ । नेवा सेवा समितिको संयोजनमा नेवारी भाषाको...

पुरा पढ्नुहोस
काठमाडौंमा घर खोज्दै जानकी

बुटवल । महिलाहरुको महान चाँड हरितालिका तीज नििजकंदै गर्दा नयाँ नयाँ गीत सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । कलाकारहरुले विभिन्न लय र भाकामा सन्देशमूलक तीजगीत निकालिरहेका छन् । यसैक्रममा गीतकार÷संगीतकार जानकी पन्थले नयाँ तीज...

पुरा पढ्नुहोस
गीतकार/संगीतकार जानकी पन्थको नयाँ तीज गीत ‘चाहियो काठमाडौंमा घर’ बजारमा आउँदै

हिन्दु नारीहरुको महान चाँड हरितालिका तीज नजिकिंदै गर्दा तीज सम्बन्धी गीत गाउने गायक गायिकाहरुबीच एल्वम निकाल्ने होडबाजी नै चलेको छ । यसै सन्दर्भमा गीतकार/संगीतकार जानकी पन्थले नयाँ तीज गीतको संगालो ‘चाहियो काठमाडौंमा घर’ बजारमा...

पुरा पढ्नुहोस