मनोरंजन

सडकमा मकै बेच्ने युवतीसँग महानगर प्रहरीकाे प्रेम बसेपछि‍‍‍…

गायक यश कुमारकाे म्युजिकल फिल्म सुस्तरी सुस्तरी डिजिटल बजारमा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएकाे याे म्युजिकल फिल्ममा नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी युवतीबीचको सुन्दर प्रेमकथा छ । नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार...

पुरा पढ्नुहोस
सुनिताको ‘पियारी’ मा यसरी नाचिन् दीपाश्री

त्यसो त तीज आउन अझै डेढ महिना बाँकी छ । तर जमलस्थित विश्वज्योति हल सोमबार दिनभर तिजमय बन्यो । ‘तीज क्वीन’ को रूपमा परिचित गायिका सुनिता दुलालको ‘पियारी’ ले यस्तो माहौंल बनाएको हो ।...

पुरा पढ्नुहोस
गायिका देविका बन्दनाले ल्याइन्-‘बुद्ध सादर बन्दना’

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हालै गायिका देविका बन्दनाले सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ले दर्शक तथा स्रोताको मन जित्न...

पुरा पढ्नुहोस
नेपाली फिल्म ‘बगान’को टिमले बुटवलमा

बुटवल। देश दौडाहामा व्यस्त नेपाली फिल्म बगानको टिमले बुटवलमा आएर दर्शक तथा पत्रकार भेटघाट गरेको छ। ३० बर्ष अघि सारंगी फिल्ल्म्का लागि आएको बिगत सम्झिदै अभिनेता तथा बगानका निर्देशक सरोज खनालले फिल्मले समाजको यथार्थ चित्रण...

पुरा पढ्नुहोस
हास्य टेली सिरियल (देखियोनी) निर्माण हुने

श्रीनगर फिल्मस प्रोड्क्सन प्रालीको प्रस्तुतिमा हास्य टेली सिरियल (देखियोनी) निर्माण हुने भएको छ । सम सामयीक विषय बस्तुलाइ व्यंगात्मक शैलिमा यथार्थ चित्रण गरिनेछ । उक्त टेली फिल्ममा यसै क्षेत्रबाट स्थापीत कलाकारहरु गिरी प्रसाद पुन लाहुरे दाइ,...

पुरा पढ्नुहोस
लुम्बिनी एकल लोक गीत प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा लाइ

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले चुमेकी छन् । विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना फाइनलिष्ट प्रतिस्पर्धीलाई...

पुरा पढ्नुहोस
बुटवलको ‘द्वारिका उदय सिनेमा’ हलमा पनि लागेन ‘आदिपुरुष’

भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद विवादपछि बुटवलको चलचित्र भवन ‘द्वारिका उदय सिनेमा’ले उक्त फिल्म प्रदर्शन नै गरेको छैन । चलचित्र संघका पूर्व अध्यक्ष समेत रहेका प्रदीप कुमार उदयले...

पुरा पढ्नुहोस
दिनेश खड्काको शब्द रहेको ‘पान बुट्टे चोली’ सार्वजनिक (भिडियो)

काठमाडौं । आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक भएको छ । गीतकार दिनेश खड्काको शब्द रहेको गीतमा चर्चित गायिका अस्मिता अधिकारी र गायक अर्जुन मिश्रको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम गायक...

पुरा पढ्नुहोस
बहुप्रतिक्षित वेलकम टु हेम्जाकोट ट्रेलर सार्वजनिक

काठमाडौं । समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को टे्रेलर सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक टे्रेलरले यो चलचित्र वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने...

पुरा पढ्नुहोस
चलचित्र आई एम ट्वान्टी वानको टिम बुटवलमा

नेपाली फिल्मको ठूलो बजार मानिने बुटवल पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका छन् । आगामी बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’को विषयमा...

पुरा पढ्नुहोस