मनोरंजन

प्रत्यक्ष लोकदोहोरीका कलाकार भिम पौडेलको निधन

नेपाली लोक दोहोरी क्षेत्रमा उदाउदै गरेका गायक भिम पौडेलको गएराती निधन भएको छ । विशेष गरी प्रत्यक्ष लाइभ दोरीमा अव्वल पौडेलको विहिवार राती ११ः २० मा मृत्युभएको पारिवारीको श्रोतले जानकारी गराएको छ । पौडेल केहि...

पुरा पढ्नुहोस
प्रदर्शनी आइडल सिजन-६ की विजेता बनिन रुपा रौतार

बुटवलमा जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी को अवसरमा आयोजित प्रर्दशनी आईडलको उपाधी रुपा रौतारले जितेकी छन् । ३३ जना प्रतिस्पर्धीलाई पछि पार्दे प्रदर्शनी आइडल २०७९ – सिजन ६...

पुरा पढ्नुहोस
कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास

७ औं चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास भएको छ। कपिलवस्तुको पश्चिमी क्षेत्र चन्द्रौटामा आयोजना भइरहेको महोत्सवमा थापा माथि आक्रमण भएको हो। महोत्सवमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनी माथि एकाएक ढुङ्गा प्रहार...

पुरा पढ्नुहोस
खुमन, प्रकाश र मिलनले तताए ‘पौवा न्यु इयर इभ’

बुटवल । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को आगमनलाई स्वागत गर्दै होटल पौवाले आयोजना गरेको ‘न्यु इयर इभ’लाई लाक गायक खुमन अधिकारी, प्रकाश दुतराज र मिलन नेवारले राम्रैगरि तताएका छन् । बुटवलको योगीकुटी स्थित...

पुरा पढ्नुहोस
पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

काठमाडौं – चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक भएसँगै दर्शक...

पुरा पढ्नुहोस
नेपालको जयहोस् गीतको छायाकंन लुम्बिनीमा

बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले नेपालको जयहोस् भन्ने गीतको छायाकंन रुपन्देहीमा भैरहेको छ । समूहले शुक्रबार बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट शुभसाइत जुराएर छायाकंन तथा सुटिङ सोही मुक्तिनाथ मन्दिरबाट शुभारम्भ गरेको थियो । छायाकंन शुरु भएको...

पुरा पढ्नुहोस
देशभक्त गित ‘नेपालको जय होस’ सुटिङ हुँदै

४० वर्षदेखि फिल्म क्षेत्रमा नृत्य निर्देशकको भूमिकामा योगदान दिएका कमल राई पहिलो पटक म्यूजिक भिडियो सुटिङ गर्ने भएका छन । नेपालसहित अन्य विभिन्न देशका पाँच सय बढी फिल्ममा काम गरेको अनुभव बटुलेका राई म्यूजिक...

पुरा पढ्नुहोस
दीपकराजले सार्वजनिक गरे ‘छक्कापञ्जा ४’को फस्टलुक पोस्टर

अभिनेता एवं निर्माता दीपकराज गिरीले ‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शन मिति उल्लेख पोष्टर सार्वजनिक गरेका हुन् । पोष्टरमा दीपकराज मात्रै प्रस्तुत छन् । दीपकराज र दीपाश्री...

पुरा पढ्नुहोस
नेपथ्यको प्रस्तुतिमा बुटवलका दर्शक झुमे

नेपालको चर्चित लोकपप ब्याण्ड नेपथ्यको प्रस्तुतिमा शनिबार बुटवलका दर्शक झुमे । पुसको दोस्रो हप्ता बिस्तारै चिसिदै गरेको मौसममा नेपथ्यको ठेट लोक भाका र रक गितमा दर्शक नाचे । ‘मानवताको लागि संगीत’ नारासहित मानवता प्रवद्र्धन अभियानमा...

पुरा पढ्नुहोस
‘मानवताका लागि सांगीतिक यात्रा’ लिएर ‘नेपथ्य ब्याण्ड’ शनिबार बुटवल आउँदै

बुटवल । ‘मानवताका लागि सांगीतिक यात्रा’ लिएर चर्चित ‘नेपथ्य ब्याण्ड’ शनिबार साँझ बुटवल आउँदै छन । मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य ब्याण्ड’सँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवलको रामनगर...

पुरा पढ्नुहोस