बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

प्रत्यक्ष लोकदोहोरीका कलाकार भिम पौडेलको निधन

नेपाली लोक दोहोरी क्षेत्रमा उदाउदै गरेका गायक भिम पौडेलको गएराती निधन भएको छ ।

विशेष गरी प्रत्यक्ष लाइभ दोरीमा अव्वल पौडेलको विहिवार राती ११ः २० मा मृत्युभएको पारिवारीको श्रोतले जानकारी गराएको छ । पौडेल केहि समय देखी डिप्रेसन र ब्लड क्यान्सरको रोगी समेत थिए । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

०६७÷०६८ देखि आफ्नो साङ्गीतिक यात्रा थालेका उनी गण्डकि प्रदेश स्थित स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–९ कोल्मामा जन्मिएका थिए । प्रतिभा साली गायक तथा सर्जक भिम पौडेलले २०७२ मा “जमना एस्तै छ” बोलको गीत पहिलो पटक नेपाली बजारमा ल्याई दर्शक स्रोताहरुको मन जित्न सफल रहेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित