रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा

  बुटवलका स्वास्थ्यकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य अमृत भुसालले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रास्वपाको आगामी प्रथम केन्द्रीय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी...

पुरा पढ्नुहोस
४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले आफ्नो ४७ औँ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनका अध्यक्ष हुमबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय...

पुरा पढ्नुहोस
‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले आफ्नो ४७ औँ स्थापना दिवसको अवसरमा ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न गरेको छ । संगठनका अध्यक्ष हुमबहादुर क्षेत्रीको...

पुरा पढ्नुहोस
तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास

बुटवलमा भएको भनिएको सुनचाँदी पसल लुटपाटको घटना सञ्चालक आफैंले गरेको खुलासा भएको छ । दश दिन पहिले (जेठ १७ गते) राति बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट ठूलो परिणाममा सुनचाँदी चोरी भएको भन्दै प्रहरीलाई खबर...

पुरा पढ्नुहोस
दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड

दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित दूध, दही, घ्यू, पनिरलगायत दुग्धजन्य पदार्थ उत्पादनदेखि वितरणसम्मका सबै चरणमा स्वच्छता कायम...

पुरा पढ्नुहोस
हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम

गुल्मी चारपाला–रुपन्देही सम्पर्क समाजको आयोजनामा तथा मिरा ट्रष्टको व्यवस्थापकीय सहयोगमा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ। गुल्मीदरबार गाउँपालिका–७ ठूलोपोखरामा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा इश्वरी माध्यमिक विद्यालय, चारपाला...

पुरा पढ्नुहोस
उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित

उच्च अदालत बार एसोसिएसन बुटवलको अध्यक्षमा माधवप्रसाद घिमिरे निर्वाचित भएका छन्। घिमिरे ७७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी शर्मलाल पन्थीले ४४ मत प्राप्त गरेका थिए। त्यसै गरी उपाध्यक्षमा ओमप्रसाद पंगेनी ६६ मत प्राप्त गरी विजयी भएका...

पुरा पढ्नुहोस
भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन

बुटवल । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरूको आकर्षण बढ्दै गएको छ। लामो समयसम्म अपेक्षित रूपमा सञ्चालनमा आउन नसकेको सेज अहिले भने सरकारी नीतिगत सुधार र उद्योगमैत्री व्यवस्थापछि क्रमशः चलायमान बन्दै गएको हो।...

पुरा पढ्नुहोस
एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति

नेपालगंज– एक प्लाइउड ढोका उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१, फुल्टेक्रास्थित नयाँबस्तीमा रहेको एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी भएको हो । आगलागीबाट उक्त उद्योगमा पाँच करोडको क्षति भएको अनुमान...

पुरा पढ्नुहोस
कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु

नेटवर्किङ व्यवसाय सञ्चालन गरेर सर्वसाधारणलाई पीडित तुल्याएको आरोपमा भारतको कुशीनगरबाट उद्धार गरेर ल्याइएका मध्ये १९ जनालाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले शनिबार १ सय १५ महिला र ३ सय ३८ जना पुरुष...

पुरा पढ्नुहोस