समाचार
बुटवल । बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल...
पुरा पढ्नुहोसभैरहवा । नेपालमा लोकप्रिय मानिने कुस्ती र ब्याडमिन्टन खेल भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मा पनि हुने भएको छ । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघले खेल संस्कृतिको विकाससँगै दर्शकलाई थप मनोरंजन प्रदान गर्ने...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित बुटवल कालिका क्याम्पसको सुविधासम्पन्न भवनको उद्घाटन गरिएको छ । झण्डै १५ करोड रुपैयां लागतमा निर्माण गरिएको पांच तलाको ६० कोठे उक्त भवनको पुर्व अर्थमन्त्री एवं रुपन्देही...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार गठनको अदृष्य प्रयासमा एमाले नलागेको बताएका छन् । सिट संख्याको हिसाबमा बहुमत नभएको बताउँदै सरकार गठनको पहल कदमी लिन आवश्यक नभएको बताउँदै उपाध्यक्ष पौडेलले सशक्त र...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीका प्रतिनिधि र प्रदेशसभा निर्वाचनका एक सय ५६ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत प्राप्त गरेका प्रतिनिधी सभाका ७३ जना र प्रदेश सभाका ८३...
पुरा पढ्नुहोस५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत...
पुरा पढ्नुहोसबुटवल । नेवार समुदायका नया पुस्ताका युवाहरु आफनो कला, संस्कृति, परम्परा, भाषाबारे बुझाउदै संरक्षण गर्ने उदेश्यका रुपन्देहीमा दुई दिने (मंसिर २१ र २२ गते) नेवारी खाजा महोत्सव शुरु भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा...
पुरा पढ्नुहोसडेरा सारे जसरी बुटवलबाट लुम्बिनी प्रदेशको दाङमा सामान लगेपछि हालै दाङको राप्ती गाउँपालिको भाडामा दिने कोठाको मुल्य तोकेको छ । स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय, प्रदेशका मन्त्रालयहरु र प्रदेश सभा भवन समेत बनिसकेको अवस्थामा गाउँपालिकाले...
पुरा पढ्नुहोसजिल्लामा विकासको लहर ल्याउने एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट लगातार चौथो पटक निर्वाचित भए । तीनवटै क्षेत्र एमालेले जितेपछि अर्घाखाँची एमालेको किल्ला बनेको छ । माओवादी पृष्ठभूमिबाट २०६४, ०७० र ०७४ मा चुनाव जितेर...
पुरा पढ्नुहोसप्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया कार्यक्रम बुटवलमा सुरु भएको छ । संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तरक्रिया आयोजना गरिएको हो । जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता...
पुरा पढ्नुहोस









