समाचार

रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदै

गुल्मीको रेसुङ्गा नगरपालिका १० स्थित रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान हुँदैछ । २०६३ देखि निर्माण सुरु गरिएको विमान १६ वर्षपछि निर्माण सम्पन्न भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर विमान गुल्मी प्रस्थान...

पुरा पढ्नुहोस
श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगर स्थित श्रृङ्गेश्वर धाम परिषरमा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र आगामी २०८० साल बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । श्रृङ्गेश्वर धामको शनिवार भएको छैठौँ साधारण सभाले बैशाख १...

पुरा पढ्नुहोस
देवसिद्ध खानेपानीको ११ औं साधारणसभा

रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११, देवीनगरस्थित देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरत पाठक तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रूपन्देहीका प्रमुख गुणानिधि पोखरेलको प्रमुख...

पुरा पढ्नुहोस
बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले...

पुरा पढ्नुहोस
नेपालगञ्जमा लगाइयो ५५४ बालबालिकालाई दादुराविरुद्धको खोप

नेपालगञ्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय...

पुरा पढ्नुहोस
आठ महिनामै रोल्पाबाट चिडियाखाना पुगेका एक जोडी पाण्डा (तस्वीरहरू)

७ वर्षअघि ‘पाण्डापाण्डी’ बच्चै थिए । बाटोमा भौँतारिइरहेका बेला रोल्पा लिवाङका एक किसानले फेला पारे । ८ महिने पाण्डापाण्डीलाई ती किसानले घर लिएर गए । र, पाल्न थाले । केही दिनमा जिल्ला वनका अधिकारीले थाहा...

पुरा पढ्नुहोस
तिलोत्तमा वहुमुखी सहकारीमा चोरी

तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थामा चोरी भएको छ । सहकारीको च्यानल गेटको चाबी फोडेर अध्यक्ष माधवलाल देवकोटा र व्यवस्थापक सुमित्रा पौडेलको कार्यकक्षमा जडान भएको सीसी क्यामेराको दुई वटा डीबीआर चोरी भएको व्यवस्थापक...

पुरा पढ्नुहोस
जीतगढी घटनामा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा

छिमेकी युवतीको विषयमा छोराले चरित्र हुने गरी विषयबस्तु लेखेको विषयमा विवाद उत्पन्न भएर झडप हुँदा बाबुले ज्यान गुमाएको खुलेको छ । बुटवलउपमहानगरापलिका वडा नम्बर १३ नागरिक टोलका ६० बर्षिय यम प्रसाद नेपालका छोराले छिमेकी एक...

पुरा पढ्नुहोस
बुटवल बेलबासमा एकजनाको हत्या

बुटवल बेलबासमा एकजनाको हत्या गरिएको छ । स्थानिय केहि युवाहरुको समुहले अाक्रमण गर्दा ५५ बर्षिय यमप्रसाद नेपालको मृत्यु भएको हो । अाक्रमणमा परि उनका दुई छोराहरु दिवस नेपाल, दिपेश नेपाल घाईते भएको प्रहरीले बताएको...

पुरा पढ्नुहोस
नेपालगन्जमा दादुराले महामारीको रूप लिएपछि खोप अभियान तीव्र

नेपालगन्ज उपमहानगरपालिकामा १ सातायता दादुरा महामारी फैलिएपछि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । शुक्रबारदेखि जोखिम देखिएका वडाहरूका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार ९ सय ९६...

पुरा पढ्नुहोस