रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ ।

जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावाजस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । चिसो मौसममा बढी प्रदूषण हुँदा धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् । प्रदूषणका कारण मानिसमा एलर्जीसँगै हृदयाघात, मधुमेह नियन्त्रण नहुनेजस्ता समस्या देखिने गर्छ । वायु प्रदूषण काठमाडौंसहित देशका विभिन्न सहरमा खतरा बन्दै गएको छ । काठमाडौं उपत्यकामा यति बेला वायु प्रदूषण बढेको छ ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका तस्बिर हेर्नोस्–

 

polution kathmandu131673063985.jpg

polution kathmandu121673063984.jpg

polution kathmandu101673063983.jpg

polution kathmandu111673063983.jpg

polution kathmandu91673063981.jpg

polution kathmandu71673063979.jpg

polution kathmandu61673063978.jpg

polution kathmandu51673063977.jpg

polution kathmandu41673063976.jpg

polution kathmandu21673063974.jpg

polution kathmandu31673063974.jpg

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार