राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई १३ दिन पछि हैदराबादी बिरयानी पुनः सञ्चालनमा बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै गुफा सहकारीको चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पौडेल नयाँ नोट बिनाको यस वर्षको दशैं, असोज १३ देखि सुकिला मात्रै साट्न पाइने बुटवलमा एक दिने हेयर केयर वर्कसप सम्पन्न संविधान दिवसको अवसरमा भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनियो, मुख्य सुरुङ आउंदो मंसीर सम्म छेड्ने लक्ष्य झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो संविधानको मर्मअनुसार प्रभावकारी भूमिका निभाइरहेका छौं : मुख्यमन्त्री आचार्य                
समाचार :

बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ ।

जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावाजस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । चिसो मौसममा बढी प्रदूषण हुँदा धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् । प्रदूषणका कारण मानिसमा एलर्जीसँगै हृदयाघात, मधुमेह नियन्त्रण नहुनेजस्ता समस्या देखिने गर्छ । वायु प्रदूषण काठमाडौंसहित देशका विभिन्न सहरमा खतरा बन्दै गएको छ । काठमाडौं उपत्यकामा यति बेला वायु प्रदूषण बढेको छ ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका तस्बिर हेर्नोस्–

 

polution kathmandu131673063985.jpg

polution kathmandu121673063984.jpg

polution kathmandu101673063983.jpg

polution kathmandu111673063983.jpg

polution kathmandu91673063981.jpg

polution kathmandu71673063979.jpg

polution kathmandu61673063978.jpg

polution kathmandu51673063977.jpg

polution kathmandu41673063976.jpg

polution kathmandu21673063974.jpg

polution kathmandu31673063974.jpg

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित