तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिलोत्तमा वहुमुखी सहकारीमा चोरी

तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थामा चोरी भएको छ ।
सहकारीको च्यानल गेटको चाबी फोडेर अध्यक्ष माधवलाल देवकोटा र व्यवस्थापक सुमित्रा पौडेलको कार्यकक्षमा जडान भएको सीसी क्यामेराको दुई वटा डीबीआर चोरी भएको व्यवस्थापक पौडेलले जानकारी दिइन् ।
डीबीआर भनेको सीसी कयामेरामा दृश्यहरु रेकर्ड राख्ने डिभाइस हो । ‘एक तला माथि रहेकोे अध्यक्षको कोठा र मेरो (व्यवस्थापकको ) कोठाको डीबीआर चोरी भएको छ’–पौडेलले भनिन्–‘झ्यालबाट र गल्लीबाट भित्र पसेर काउन्टरबाट पैसा चोरी गर्न खोजेको रहेछ तर पस्न सकेनछ, त्यसपछि च्याननल गेटको चाबी तोडेको देखिन्छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित