भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

जीतगढी घटनामा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा

छिमेकी युवतीको विषयमा छोराले चरित्र हुने गरी विषयबस्तु लेखेको विषयमा विवाद उत्पन्न भएर झडप हुँदा बाबुले ज्यान गुमाएको खुलेको छ ।
बुटवलउपमहानगरापलिका वडा नम्बर १३ नागरिक टोलका ६० बर्षिय यम प्रसाद नेपालका छोराले छिमेकी एक युवतीको विषयमा चरित्र हत्याहुने गरी विभिन्न सामग्री लेखेको भन्दै कुरा गर्नका लागि दुई पक्ष भेला भएका थिए ।
शुक्रबार साँझ विवाद भएको थियो । विवाद पछि झडप हुँदा नेपालको उपचारको क्रममा एडमन्ड सीटी अस्पतालमा निधन भएको हो । उक्त घटनामा संलग्न रहेको अरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।
प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डे, खेम पाण्डे, अमृत पराजुली र अनिल पराजुलीलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित