बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

बुटवल बेलबासमा एकजनाको हत्या

बुटवल बेलबासमा एकजनाको हत्या गरिएको छ । स्थानिय केहि युवाहरुको समुहले अाक्रमण गर्दा ५५ बर्षिय यमप्रसाद नेपालको मृत्यु भएको हो । अाक्रमणमा परि उनका दुई छोराहरु दिवस नेपाल, दिपेश नेपाल घाईते भएको प्रहरीले बताएको छ ।
घरायासी बिबादले अग्ररुप लिदा स्थानिय प्रदिप पाण्डेको नेतृत्वमा अाएको ५/७ जनाको टोलीले यमप्रसाद माथि अाक्रमण गरेको बताईएको छ । अाक्रमण बाट बेहोस भएका उनलाई नजिकैको एडमण्ड सिटी हस्पिटलमा ल्याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले प्रहरी घटनास्थलमा छ । अाक्रमणकारीको खोजि भईरहेको ईलाका परहरी कार्यालयका प्रमुख दान बहादुर थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार