समाज / स्थानीय

बुटवलको अक्सफोर्ड मा।वि मा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल वडा नं. ८ मा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार आधरभुत तहको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका शिक्षा...

पुरा पढ्नुहोस
तरकारी खेतीले फेरिएको पाल्पाका महिलाको दैनिकी

रामपुर । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन...

पुरा पढ्नुहोस
रोहिणी–३ वडा कार्यालयद्वारा कम्बल वितरण

भैरहवा । रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालय धकधई, रुपन्देहीले वडा नम्बर ३ मा रहेका एकल महिलाहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले सोमबार धकधईमा एक कार्यक्रमकाबीच कम्बल वितरण गरेको हो । चिसो मौसमलाई मध्यनजर...

पुरा पढ्नुहोस
लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा पदस्थापना

बुटवल, माघ । लुम्बिनी फलफुल तरकारी  थोक व्यवसायीको १६ औ बार्षिक साधारण सभा तथा छैठौ साधारण सभाबाट निर्वाचित बाबुराम भुषाल नेतृत्वको समितिको पदस्थापना गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका  का उप...

पुरा पढ्नुहोस
अक्षर एकेडेमीमा अभिभावक दिवस मनाइयो

बुटवल । पारीबुटवल जितगढी पथमा रहेको अक्षर एकेडेमी विद्यालयले आफ्नो छैठौ बार्षिकोत्सव तथा अभिभावकदिवस मनाएको छ । विद्यालयले अभिभावक दिवसको अवसरमा सप्ताहव्यापी रुपमा आयोजना गरेको विभिन्न कार्यक्रममा शैक्षिकउत्कृष्टता हासिल गरेका विद्यार्थीसँगै तिनका अभिभावकलाई पनि सम्मान...

पुरा पढ्नुहोस
‘अपाङ्गता भएका व्याक्तिहरुको रोजगारीमा लगानी बढाउनुपर्दछ’

बुटवल। लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले अपाङ्गता भएका समुदाय अहिले पनि रोजगारीबाट विमुख रहेको भन्दै उनले सीप, क्षमता अनुसारको उचित प्रकृतिको रोजगारी सृजना गर्न सबै जनाले हातेमालो गर्नुपर्ने बताएका छन् । उनले अपाङ्गता भएका समुदायलाई समाजको...

पुरा पढ्नुहोस
भोलीदेखि बुटवलमा मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिबेशन हुंदै

बुटवलमा हुन लागेको नेपाल मगर विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिबेशनको तयारी पुरा भएको छ । आयोजक नेपाल मगर विद्यार्थी संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै माघ ७ र ८ गते हुने महाधिबेशनको तयारी पुरा...

पुरा पढ्नुहोस
बुद्धनगर खानेपानीले आयोजना गरेको रक्तदानमा ६७ प्वान्ट रगत संकलन

बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ प्वाइन्ट रगत संकलन भएको छ । रगत अभावका कारण कुनै पनि नागरिकलाई उपचार अभाव नहोस् भन्ने उद्देश्यले यो संस्थाले नियमित...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव सम्पन्न

लायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ईन्टरनेशनल ३२५ पि का डाईरेक्टर गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
सप्ताहब्यापी कार्यक्रम गरि २८५९ औ सोनाम ल्होछार मनाउने तयारी

बुटवल । कोभिड संक्रमणको कारण दुई वर्ष नया वर्ष मनाउन नसकेका रुपन्देहीका तामाङहरुले यो वर्ष २८५९ औ सोनाम ल्होछार भब्य रुपमा मनाउने भएका छन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले सप्ताहब्यापी कार्यक्रम...

पुरा पढ्नुहोस