समाज / स्थानीय
नेपालीहरूको दोस्रो महान् पर्व तिहार (यमपञ्चक) आजबाट सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि आजै परेकाले आज बेलुकी यमदीप दान सुरु गर्नुपर्ने छ। यमपञ्चकमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ। यद्यपि त्रयोदशीमा...
पुरा पढ्नुहोसबुटवल । सिटिजन लाइफ इन्सुरेन्स देवदह शाखाले मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग गरेको छ । कम्पनीले स्थापनाको ५औं वर्ष पूरा गरेको अवसरमा शुक्रबार बुटवलस्थित मानव सेवा आश्रमका आश्रितलाई भोजन गराउनुका साथै आश्रमलाई...
पुरा पढ्नुहोसबुटवल । रोटरी क्लवहरुको इन्टरसिटी बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ । रोटरी क्लव अफ बुटवलको आयोजनामा बुटवल अन्तर्गतका स्पोन्सर क्लवहरुको संयुक्त बैठक सम्पन्न भएको हो । रोटरी क्लव अफ बुटवलले आफ्नो १४ सय ३७...
पुरा पढ्नुहोसमजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एकजना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो...
पुरा पढ्नुहोसतिलोत्तमामा देशकै सबै भन्दा ठूलो दुग्ध प्रशोधन केन्द्र लुम्विनी विशिष्टीकृत सहकारी संघको दुग्ध प्रशोधन तथा उत्पादन भवनको शिलान्यास गरिएको छ । बुधबार आयोजित एक समारोहका बीच भवनको शिलान्यास गरिएको हो । तिलोत्तमाको पश्चिम पौनीमा...
पुरा पढ्नुहोसदाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर छ । नेपालगन्जका...
पुरा पढ्नुहोससामान्यतया कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन । तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरेको छ । सेवाग्राहीको...
पुरा पढ्नुहोसभारतबाट कुखुराको अवैध आयात बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नाकाहरुमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । सुरक्षा निकायले सिमा नाकामा कडाई नगर्दा अवैध पैठारी बढेको भन्दै किसान र व्यवसायी आफै तस्करी नियन्त्रणकालागि जुटेका थिए...
पुरा पढ्नुहोसरुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क जैविक सार्वजनिक शौचालय संचालनमा आएको छ । शौचालयको निर्माण सम्पन्न गरेर उपभोक्ता समितिले नगरपालिका कार्यालयलाई हसान्तरण गरेपछि शौचालय संचालनमा आएको हो । बिहीवार नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बुद्धचोकस्थित सार्वजनिक शौचालयमा...
पुरा पढ्नुहोस








