रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्थाको तेस्राे स्थापना दिवसमा स्वाथ्य सचेतनत प्रशिक्षण

बुटवल, माघ ।
सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था बुटवल ११ बुटवलले तेस्रो स्थापना दिवसकाे अवसरमा स्वास्थ सचेतना कार्यक्रम गरेकाे छ ।
सस्थाकाे मुख्य कार्यलय बुटवल कालिकानगर हाेराईजन चाेकमा शिक्षा उप समितिकाे संयाेजनमा शेयर सदस्यहरुकाे सहभागीतामा कार्यक्रम गरिकाे हाे ।
सहकारीका उपाध्यक्ष विष्णु कुमारि गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री काे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि क्षेत्रीले स्वास्थक्षेत्रमा सजगता अपनाउन सकेमा राेग लाग्नबाट बच्न सकिने बताए । उनले राेग लागेर उपचार गर्न भन्दा पहिला राेगलाग्न नै नदिने उत्तम भएकाे बताए ।
कारक्रममा ए.एच. एफ. नेपाल लुम्बिनी प्रदेश कार्यक्रम संयाेजक धर्मराज भट्टराई ले प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा सहकारीका काेषाध्यक्ष सन्ताेष केसी ले स्वागत मनत्वय राखेका थिए भने सचिव कमल नेपाल काे सञ्चालनमा कार्यक्रम भएकाे सहकारीका ब्यवस्थापक : विमला अधिकारीले जानकारी दिईन। कार्यक्रममा सल्लाहकार रणबहादुर थापा, मनाेरहर पठाक, शालिकराम पाैडेल,राजेन्द्र ढकाल, शिक्षा उप समितिका संदस्य भुवन अधिकारी, समाजसेवी मेघराज न्याैपाने लगायतकाे आतिथ्यता रहेकाे थियाे ।लाेकराज शर्मा अध्यक्ष रहेकाे सहकारीले स्थापनाकाे छाेटाे समयमा सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न रचनात्मक काम गर्दै आएकाे छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार