मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

इडन इङ्लिश बोर्डिङ स्कुलमा खेलकुद कार्यक्रम

इडन इङ्लिश बोर्डिङ स्कुलमा खेलकुद कार्यक्रम आज सम्पन्न भएको छ।
गत माघ १८ गते विद्यालयका प्राचार्य शिवहरी भट्टराईद्वारा उद्घाटन भएको खेलकुद कार्यक्रममा कक्षा १देखि १२ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो।
विभिन्न १५ बिधामा भएको खेलहरुमा कक्षा १देखि ३, कक्षा ४ देखि ६ र कक्षा ७ देखि १२ सम्म गरि तीन चरणमा चार वटा सदनहरुको बीचमा प्रतिस्पर्धा गराइएको थियो। भलिबल, कबद्दी तथा एथलेटिक्सका खेलहरुमा बिजेता विद्यार्थीहरुलाई विद्यालयको नियमित कार्यक्रममा पुरस्कार वितरण गरिने अतिरिक्त क्रियाकलाप प्रमुख कुशल बस्यालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित