समाज / स्थानीय

अक्सफोर्डको दुई दिवसीय शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माविले सन्चालन गरेको दुई दिवसीय पुरस्कार वितरण तथा  सांस्कृतिककार्यक्रम बुधबार  सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता भएको  दुईदिवसीय कार्यक्रमको पहिलो दिन बुटवल उपमहानगरपालिका शिक्षा...

पुरा पढ्नुहोस
नमस्ते एकेडेमीमा साहित्यिक महोत्सव हुँदै, तयारी पुरा

ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा भोलि माघ १२ गतेनयाँ बिद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ । बरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा...

पुरा पढ्नुहोस
आमा मिलन केन्द्र द्वारा  विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

बुटवल । आमा मिलन केन्द्र बुटबल २ ले मैनाबगर आधारधुत बिद्यालयमा न्यानो कपडा बितरण गरेको छ । बिद्यालयमा अध्यानरत गरिब ९० जना बिद्यार्थीहरुलाई न्यानो टोपि बितरण गरिएको सस्थाका अध्यक्ष साबित्रा देबि पन्थीले बताए । कार्यक्रममा...

पुरा पढ्नुहोस
बुटवलको अक्सफोर्ड मा।वि मा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल वडा नं. ८ मा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार आधरभुत तहको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका शिक्षा...

पुरा पढ्नुहोस
तरकारी खेतीले फेरिएको पाल्पाका महिलाको दैनिकी

रामपुर । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन...

पुरा पढ्नुहोस
रोहिणी–३ वडा कार्यालयद्वारा कम्बल वितरण

भैरहवा । रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालय धकधई, रुपन्देहीले वडा नम्बर ३ मा रहेका एकल महिलाहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले सोमबार धकधईमा एक कार्यक्रमकाबीच कम्बल वितरण गरेको हो । चिसो मौसमलाई मध्यनजर...

पुरा पढ्नुहोस
लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा पदस्थापना

बुटवल, माघ । लुम्बिनी फलफुल तरकारी  थोक व्यवसायीको १६ औ बार्षिक साधारण सभा तथा छैठौ साधारण सभाबाट निर्वाचित बाबुराम भुषाल नेतृत्वको समितिको पदस्थापना गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका  का उप...

पुरा पढ्नुहोस
अक्षर एकेडेमीमा अभिभावक दिवस मनाइयो

बुटवल । पारीबुटवल जितगढी पथमा रहेको अक्षर एकेडेमी विद्यालयले आफ्नो छैठौ बार्षिकोत्सव तथा अभिभावकदिवस मनाएको छ । विद्यालयले अभिभावक दिवसको अवसरमा सप्ताहव्यापी रुपमा आयोजना गरेको विभिन्न कार्यक्रममा शैक्षिकउत्कृष्टता हासिल गरेका विद्यार्थीसँगै तिनका अभिभावकलाई पनि सम्मान...

पुरा पढ्नुहोस
‘अपाङ्गता भएका व्याक्तिहरुको रोजगारीमा लगानी बढाउनुपर्दछ’

बुटवल। लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले अपाङ्गता भएका समुदाय अहिले पनि रोजगारीबाट विमुख रहेको भन्दै उनले सीप, क्षमता अनुसारको उचित प्रकृतिको रोजगारी सृजना गर्न सबै जनाले हातेमालो गर्नुपर्ने बताएका छन् । उनले अपाङ्गता भएका समुदायलाई समाजको...

पुरा पढ्नुहोस
भोलीदेखि बुटवलमा मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिबेशन हुंदै

बुटवलमा हुन लागेको नेपाल मगर विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिबेशनको तयारी पुरा भएको छ । आयोजक नेपाल मगर विद्यार्थी संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै माघ ७ र ८ गते हुने महाधिबेशनको तयारी पुरा...

पुरा पढ्नुहोस