तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अक्षर एकेडेमीमा अभिभावक दिवस मनाइयो

बुटवल पारीबुटवल जितगढी पथमा रहेको अक्षर एकेडेमी विद्यालयले आफ्नो छैठौ बार्षिकोत्सव तथा अभिभावकदिवस मनाएको

विद्यालयले अभिभावक दिवसको अवसरमा सप्ताहव्यापी रुपमा आयोजना गरेको विभिन्न कार्यक्रममा शैक्षिकउत्कृष्टता हासिल गरेका विद्यार्थीसँगै तिनका अभिभावकलाई पनि सम्मान गरेको

विद्यालयका संस्थापक अध्यक्ष अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै  निजी तथा आवासियविद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) का केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि विष्णुप्रसादपौडेल केन्द्रीयले शैक्षिक क्षेत्रको विकासका लागि निजी क्षेत्रले पुर्याएको योगदानको राज्यबाट मुल्यांकन हुनु पर्ने बताए उनले ठुलो जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरुले ठुलो भुमिका खेलेको भन्दै सामुदायिक संस्थागतविद्यालयविचमा विभेद सृजना गर्ने जस्ता कार्य गर्न नहुने सुझाव राखे विद्यालयका प्रधानाध्यापक रुपा श्रेष्ठ पाठककोस्वागतमा भएको कार्यक्रममा बुटवल एकका वडाध्यक्ष नरेन्द्र बस्नेत, दुईका वडा सदस्य गंगा घिमिरे, नगर न्यायिकसमितिका गौतमलाल शाक्य, एन प्याब्सनका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्याल, स्थानीय समाजसेवी महेश बस्नेत, आमा समुहका संस्थापक अध्यक्ष धना लामा, शिक्षक बिविता बेलबासे, शिक्षक दुर्गा सापकोटा लगायतले विद्यालयलेआयोजना गरेका विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई तथा शुभकामनादिएका थिए अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाएका थिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित