समाचार
काठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण...
पुरा पढ्नुहोसतानसेन । पाल्पको भैरवनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दशैंका बेला निरन्तरको वर्षा भएको र हाल मौसममा सुधार आएपछि भैरवनाथको दर्शन गर्नका लागि भक्तजनको भीड लागेको हो । खासगरी भाकल अनुसारको पुजा गर्न र नियमित...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत आज काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
पुरा पढ्नुहोसरुपन्देही । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनका उम्मेदार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्च अदालतले सदर गरिदिएपछि आगामी रणनीति तय गर्न दलहरु छलफलमा जुटेका छन् । सर्वोच्चबाट गुरुङ...
पुरा पढ्नुहोसकपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते...
पुरा पढ्नुहोसबुटवल । अहिले बुटवल अस्तव्यस्त बनेको छ। खासगरी राजमार्ग चौराहदेखि गोलपार्कको सडक निर्माणधीन अवस्थामा रहँदा सडकमा धुलो उडेको छ। मेन क्याजब बिग्रँदा सडकमा धुलो मात्र उडेको छैन, पानी परेपछि बनेका खाडलले जोखिम बढाएको छ।...
पुरा पढ्नुहोसप्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदै छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
पुरा पढ्नुहोसबालबालिका तथा महिलाको उपचारलाई सरल र सहज बनाउने भन्दै बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गरिने भएको छ । हाल १ सय शय्या रहेको उक्त अस्पताललाई २ सय शय्या थप गरी ३ सय...
पुरा पढ्नुहोसविद्युतीय तार व्यवस्थापन नहुँदा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा भौतिक र मानवीय जोखिम बढ्दै गएको छ । यसै पनि बजार क्षेत्रमा छाडा गाइवस्तु, भत्किएका सडक, निर्माणाधीन नाला र अतिक्रमति फुटपाथबाट दिक्क भएका बाटो हिंड्ने सर्वसाधारणलाई...
पुरा पढ्नुहोसप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै भावी मुख्यमन्त्रीको चर्चा शुरू भएको छ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका आधा दर्जनभन्दा बढी नेता मुख्यमन्त्रीको ‘रेस’ मादेखिएका छन् । लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र...
पुरा पढ्नुहोस