समाचार

कर्ण शाक्यले भने–‘नेपालीहरु जनताबाट नागरिक बनेनन्’

बुटवल । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले देशमा नागरिक नै नरहेको टिप्पणी गरेका छन् । नागरिक नभएर जनता मात्रै हुँदा देशमा विकास हुन नसकेको उनको भनाई छ । “राजाको पालामा प्रजाहरु रैती मानिन्थे । प्रजातन्त्रपछि रैतीहरु...

पुरा पढ्नुहोस
अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी

बुटवल  । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा सहज पहुँचताका लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंको आयोजनामा बुटवलमा भएको ‘न्यायमा पहुँच ’ सम्बन्धी सार्वजनिक सुनवाइ÷ संवाद कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
नेवार कन्याहरुको ईहि शुरु

बुटवल । बुटवलमा नेवार कन्याहरुको सामुहिक ईहि विवाह (बेलविवाह) शुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषदको आयोजनामा शुक्रबारदेखि दुई दिने सामुहिक ईहि यज्ञ तथा ब्रतबन्ध कार्यक्रम शुरु भएको हो ।...

पुरा पढ्नुहोस
कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो । चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने

नेपाल एयरलाइन्सले आगामी पुस ४ (डिसेम्बर १९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगमले) ले एकै दिन दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछ। एयरलाइन्सले कतारको दोहा...

पुरा पढ्नुहोस
चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका कांग्रेस निकट ठेकेदारलाई ३ अर्बको ठेक्का

काठमाडौं । सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त...

पुरा पढ्नुहोस
विष्णु पौडेल र खिमलाल भट्टराईसँगको फोटो फेसबुकमा राख्दै झाँक्रीले भनिन्- तस्बिरमा सन्देश छ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र एमालेका नेता खिमलाल भट्टराईसँग नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच जम्काभेट भएको छ। काठमाडौं फर्किने क्रममा भैरहवा विमानस्थलमा जम्काभेट भएको हो। पूर्वसहकर्मीहरुसँग भेटेपछि फेसबुकमा फोटो हाल्ने झाँक्रीले लेखेकी छिन्, ‘तस्बिरमा...

पुरा पढ्नुहोस
रुपन्देही-१ को समानुपातिक मत पुनः गणना गर्न एमालेको माग

बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिक तर्फको मतगणनामा धाँधली भएको भन्दै पुनः गणना गर्न नेकपा एमालेले माग गरेको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमालेका सचिव एवं सो क्षेत्रबाट...

पुरा पढ्नुहोस
एमालेको नेतृत्वविना देशले निकास पाउन्न : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको नेतृत्वविना देशले सही निकास पाउन नसक्ने बताए । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पौडेलले वहुमत नपाएपनि एमालेले सरकारको नेतृत्वका लागि...

पुरा पढ्नुहोस
तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंसिर २५ गतेदेखि ‘दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव’को आयोजना हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा हुने १२ दिन सञ्चालन हुने महोत्सवमा...

पुरा पढ्नुहोस