समाचार
बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा. चन्द्र भण्डारी वृद्धिभत्ताको अवधारणा आफूले ल्याएको बताएका छन् । विहिबार बुटवलमा गुल्मी क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन...
पुरा पढ्नुहोसरूपन्देही । सत्तारूढ गठबन्धनको सहयोगमा रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले क्षेत्रको विकासमा स्रोतको कमि हुन नदिईने बताएका छन् । बिहीवार तिलोत्तमामा घरदैलो गर्दै नेता भुसालले स्थानीय तहलाई आवश्यक...
पुरा पढ्नुहोसलुम्बिनी । गौतमबुद्धको क्रिडास्थल तथा प्राचिन कपिलबस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु गरिएको छ । यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्व विद्यालय र लुम्बिनी विकास कोषका विज्ञ...
पुरा पढ्नुहोसभैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर...
पुरा पढ्नुहोसभैरहवा । भैरहवा भन्सार कार्यालयले चोरी पैठारीका अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट...
पुरा पढ्नुहोसप्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२...
पुरा पढ्नुहोसबुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन् । रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक र २०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही क्षेत्र नं. २ प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठ भोट माग्दै बुटवल वडा नं. १ स्थित ऐतिहासिक पुरानो बटौलीमा जनताको घरदैलोमा पुगेका छन् । सोमबार घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही उद्योग संघ बुटवल नेपाल उद्योग परिसंघ, काठमाडौं तथा लुम्विनी प्रदेश उद्योग परिसंघको संयुक्त आयोजनामा बुटवलमा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ आगामी पौष ७ गतेदेखि १९ गतेसम्म...
पुरा पढ्नुहोस









