देवदह नगरपालिकामा तालाबन्दी – ‘मेयर र अधिकृतको काम गर्ने शैलीबाट आत्तिएर आक्रमण’ लुम्बिनी अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पतालको रुपमा बिकास गछौं- मन्त्री खनाल बुटवलको पशु बधशाला सञ्चालनको तयारी आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना को हुन् ? प्रहरीको हतियार खोस्न खोज्ने देवदहका जनप्रतिनिधी ! (फोटो फिचर) मगर दिवस : भाेलि बुटवल उपमहानगरमा स्थानीय बिदा मगर दिवस : फागुन १५ गते तिलोत्तमामा स्थानीय बिदा नवनियुक्त याेजना प्रमुखलाई लुम्बिनीमा स्वागत प्रहरीले बोकेको टियर ग्याँसको हतियार कांग्रेस र राप्रपाका जनप्रतिनिधिले खोस्ने प्रयास गरेपछि देबदह नगरपालिकामा तनाव लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ प्रविधि : डुओडेनोस्कोपी सेवा शुरु                
समाचार :

रूपन्देही-३ मा राप्रपाका दीपक बोहराले उछिने बालकृष्ण खाणलाई

  • `
  • प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्।

    दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।

    उनीहरूबीच २३१ मतान्तर छ।

    बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार