रूपन्देही-२ अपडेट : विष्णु पौडेलले बढाए मतान्तर, ७५१ मतले अगाडि

रूपन्देही–२ मा उम्मेदवार रहेका एमाले नेता विष्णु पौडेलले मतान्तर बढाएका छन् ।
पौडेलले प्रतिस्पर्धीभन्दा ७५१ मतले अगाडि छन् ।

अहिलेसम्म २७ हजार ७२५ मत गणना हुँदा विष्णु पौडेलले ९ हजार ५४५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा गणेश पौडेल ८ हजार ७९४ मतसहित विष्णु पौडेललाई पछ्याइरहेका छन् ।

त्यसैगरी, राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापामगरले ७ हजार २७२ मत ल्याएका छन् ।

रूपन्देही-२ मा ७९ हजार ८९० मत खसेकाे थियाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित