समाचार
बुटवल । होटल तथा रेष्टुरेन्टको हब बन्दै गएको बुटवल उपमहानगरको कालिकापथमा मोन्टोना रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । रात्रीकालिन बजार सञ्चालन गर्ने भनिएको कालिका पथमा नेपाली इण्डियन र चाइनिज परिकारका पारखीहरुलाई मध्यजनर गर्दै...
पुरा पढ्नुहोसछाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा पनि असर पारेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रणको काम सुरु ग¥र्यो । नगरपालिकाको कार्यालयले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया व्यवस्थापन...
पुरा पढ्नुहोसबलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी बिहीबार छ। पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो। यसअघि दुई पटक पेशी तोकिए पनि...
पुरा पढ्नुहोसगत जेठ २ गते भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिकरूपमा सञ्चालनमा आउँदा यस क्षेत्रका उद्योगी, व्यवसायी एवं नागरिकमा छुट्टै उत्साह थियो। ४३ अर्बको विमानस्थलबाट ७ महिनासम्म त कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान पनि गर्यो्। दशैंअगाडि दैनिक...
पुरा पढ्नुहोससुन काण्डमा मुछिएका निलम्बित प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु भएको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका केसीमाथि छानबिन गर्न गठित समिति बुधबारदेखि बुटवल...
पुरा पढ्नुहोसप्युठान जिल्ला झिमरुक गाउँपालिका ५ ओखरकोट/बिसरे घर भई विगत ४ वर्षदेखि घरेलु कामदारको रुपमा कुवेतमा रहेकी वर्ष ४७ की तुलसा जीसी तुलसा जीसी (पासपोर्ट नं. ०५८९९४१९) अहिले त्यहाँको अस्पतालमै अलपत्र छिन् । ब्रेन ह्यामरेज वा...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाको नगरसभा आज हुँदैछ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले आज बिहीबार नगर सभाको १२औं अधिवेशन डाक्ने निर्णय गरेको हो । कार्यपालिकाको निर्णयअनुसार नगर सभाको १२ औं अधिवेशनको बैठक आज दिउसो...
पुरा पढ्नुहोसभैरहवा । साढे दुई दशकदेखि रुपन्देहीमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जिल्लाको मर्चवारस्थित एक गाउँका जेष्ठ नागरिक एवं गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवा क्षेत्रमा अर्को एउटा पाँच तारे होटल थपिने भएको छ। साढे २ दशकदेखि देशका विभिन्न ठाउँमा तारेहोटल, रेष्टुरेन्ट, कटेज सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिलाटीले पाँचतारे ‘सिद्धार्थ इन्टरनेशनल होटल’ सञ्चालन गर्न...
पुरा पढ्नुहोसयहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् । अहिले खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भए पनि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा यसको प्रयोग भइरहेको छ...
पुरा पढ्नुहोस









