राजनीति

रुपन्देही ५ (ख) मा जनमत पार्टीका गुप्ता विजयी

बुटवल। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक...

पुरा पढ्नुहोस
रुकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्तीमगर निर्वाचित

रुकुमपूर्व । रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घर्तीमगर ७ हजार ५१ मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार २६२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार...

पुरा पढ्नुहोस
गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित

रुपन्देही । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट २०३४ मतान्तरका साथ विजयी भएका छन् । विष्टले २८४७६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री २६४४२ मा रोकिइन् । ५६ सालदेखि...

पुरा पढ्नुहोस
रुपन्देही ४(२) मा कांग्रेसका वसिउद्दिन खाँ विजयी

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन्...

पुरा पढ्नुहोस
सत्तागठबन्धनकी उम्मेदवार भुसाललाई पछि पार्दै अर्घाखाँचीमा रायमाझिको अग्रता कायमै

अर्घाखाँचीको पछिल्लो मत परिणाम ! टोप बहादुर रायमाझी : ७४४५ पुष्पा भुसाल : ५१८६ टोप बहादुर रायमाझीको २२५९ ले अग्रता ! ...

पुरा पढ्नुहोस
रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ६ हजार ६२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार २४४ मत पाएका छन्...

पुरा पढ्नुहोस
तीन जिल्लामा पुन: मतदान गर्न एमालेको माग

कपा एमालेले देशका विभिन्न क्षेत्रमा धाँधली भएको आरोप लगाउँदै पुन: मतदान गर्न माग गरेको छ। गोरखामा नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारले पुन: निर्वाचन...

पुरा पढ्नुहोस
२ मत गणना हुँदा रुपन्देही १ मा भुसाल र विश्वकर्माको बराबरी मत

रुपन्देही क्षेत्र नं. १ मा सार्वजनिक गरिएको प्रारम्भिक मतपरिणाममा छविलाल विश्वकर्मा र घनश्याम भुसालले बराबर मत ल्याएका छन् । प्रतिनिधि सभा सदस्य तर्फ २ सय मत गणना हुँदा विश्वकर्मा र भुसालले समान ३१÷ ३१ मत...

पुरा पढ्नुहोस
गुल्मीको अर्बेनीमा मतदान स्थगित, पुनः मतदान गरिने

गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी– १ को एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको मुख्य...

पुरा पढ्नुहोस
गृहमन्त्री बालकृष्ण खाँणले गरे मतदान

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन । काङ्ग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योती आधारभूत बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन...

पुरा पढ्नुहोस