राजनीति
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले पालिकास्तरीय कमिटिहरु गठन गरेकाे छ । शनिबार भएकाे अधिवेशनले रुपन्देहीकाे बुटवल उपमहानगरपालिका, तिलाेत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा नयाँ नेतृत्व चयन गरेकाे हाे । बुटवल उपमहानगरपालिका सभापतिमा राजन पाण्डेय निर्वाचित भएका...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्दैछ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम...
पुरा पढ्नुहोसरुपन्देहीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारमध्ये अधिकांशको जमानत जफत भएको छ । ५ क्षेत्रमा ९२ जना दलिय र ६३ जना स्वतन्त्र गरी १५५ जना उम्मेदवार रहेकोमा विजयी पाँच जना र अन्य ७ जना उम्मेदवारको मात्र...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेर क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । उसले प्रत्यक्षभन्दा समानुपातिकमा ५ हजार बढी मत प्राप्त...
पुरा पढ्नुहोसप्रतिनिधि सभा निर्वाचनको मौन अवधि शुरू हुनुअघि रूपन्देही–३ मा चुनावी माहोल उत्कर्षमा पुगेको छ । उम्मेदवारहरू अन्तिम समयसम्म मतदाताको घरदैलोमा पुगेर विश्वास जित्ने प्रयासमा छन् भने मतदाता पनि यसपटक भावनाभन्दा काम र अनुभवको आधारमा...
पुरा पढ्नुहोसरुपन्देही–२ मा आगामी निर्वाचनलाई लक्षित गर्दै विकास, औद्योगिक विस्तार र सुशासनको स्पष्ट योजनासहित नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) चुनावी अभियानमा सक्रिय देखिएका छन्। सफल उद्यमी, समाजसेवी तथा राजनीतिक व्यक्तित्वका रूपमा परिचित शर्मा आफ्नो...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं. २ यतिबेला रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ। कुनै बेला आफ्नै पिता भक्तिप्रसाद पाण्डेले प्रतिस्पर्धा गरेको क्षेत्रबाट उम्मेदवारी दिएका विश्वदीप पाण्डे युगसुहाउँदो बदलावको एजेन्डासहित मैदानमा छन्। उनी आफ्ना पिता वा व्यक्तिसँग होइन,...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको औद्योगिक केन्द्रका रूपमा चिनिने बुटवल शहरले धेरै व्यवसायी तथा सामाजिक अगुवाहरू जन्माएको छ। तीमध्ये पछिल्लो समय राष्ट्रिय स्तरमा चर्चा कमाएका व्यक्तित्व हुन् उद्योगी तथा समाजसेवी एजाज आलम। उद्योग, स्वास्थ्य सेवा, सामाजिक अभियान...
पुरा पढ्नुहोसनेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं २ का उमेद्वार गोकर्ण बिष्टले आफ्ना नेता तथा कार्यकर्तालाई सम्यमता अपनाउन आग्रह गरे । उनले घरदैलो अभियानको क्रममा सवैको विचारको सम्मान गर्दै मतदातासंग आफ्ना अर्थपूर्ण र मन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा उज्यालो नेपाल पार्टीको उम्मेदबार सुरज पाण्डे धेरैलाई नयाँ लाग्छ । पेशाले इन्जिनियर पाण्डे एक उद्योगी तथा व्यवसायी हुन् । बुटवलमै जन्मिएका उनी यहाँका हरेक बजारका गल्लीसँग परिचित...
पुरा पढ्नुहोस









