राजनीति

झण्डै ६ महिनापछि लुम्बिनी प्रदेश सभा बैठक बस्दै, शनिबार प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । तेस्रो अधिवेशनको पहिलो बैठक आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार मगरले जानकारी दिए । बैठकमा हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटिको प्रथम पूर्ण बैठक राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुरज खरेलको अध्यक्षता , नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघका केन्द्रिय ईन्चार्ज महेश वस्नेतको प्रमुख...

पुरा पढ्नुहोस
भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित भए राप्रपाका लुम्बिनी प्रदेशसभा सदस्य यादव

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन्। यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेको प्रदेशसभाले जनाएको छ। कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन फागुन १८ देखि सुरु हुने

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएकाे छ । नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन  फागुन १८...

पुरा पढ्नुहोस
मुद्दा परेपछि पूर्वमन्त्री यादवको प्रतिक्रिया- मलेसियाबाट काठ ल्याउने गिरोहको खेल हो

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद जानकीप्रसाद यादवले अख्तियारले मुद्दा दर्ता यो सबै मलेसियाबाट काठ ल्याउने गिरोहले गरेको खेल भएको र यसमा कोही दोषी नभएको दाबी गरेका छन् । मुद्दा दर्ताको समाचार सार्वजनिक भएपछि यादवले भने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु क्षेत्र नम्बर ३ ख बाट राप्रपाबाट निर्वाचित सांसद यादवसहित १९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याएर भ्रष्टाचार गरेको...

पुरा पढ्नुहोस
फागुन १८ मा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरिएको छ । लुम्बिनीको मन्त्रिपरिषद्‌को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश स्थापना दिवस मनाइयो

लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको छ । आइतबार विभिन्न कार्यक्रम गरी लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको हो । प्रदेश सभाको पहिलो बैठक बसेको दिनका अवसरमा आइतबार लुम्बिनी प्रदेशको सातौँ स्थापना दिवस मनाइएको छ । सो...

पुरा पढ्नुहोस
रवि लामिछानेको दाबी – ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाएको आरोप लगाएका छन् ।​ शनिवार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेताहरूले राजनीतिक भागबन्डाका आधारमा...

पुरा पढ्नुहोस
तत्काल मन्त्री फेरबदल हुँदैन, अहिलेलाई यही ठिक छ- कांग्रेस उपसभापति गुरुङ

कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने बताए पनि कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले भने अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको स्पष्ट...

पुरा पढ्नुहोस