राजनीति
राप्रपा नेपालबाट रूपन्देही –३ को उपनिर्वाचनका लागि अर्जुन थापा उम्मेदवार सिफारिस भएका छन्। रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’ लाई उम्मेदवारको रूपमा अघि सारेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार जिल्ला...
पुरा पढ्नुहोसजनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ। ‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले भने, ‘त्यहीअनुसार...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही-३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाले एउटा श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण सार्वजनिक गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले रुपन्देही जिल्ला अदालतको...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले सातजनाको नाम सिफारिस गरेको छ । पार्टी जिल्ला कमिटी, रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुटवलमा स्व.रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार बन्जाडेको सालिक अनावरण गरेका हुन् । माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । रास्वपाले आइतबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै कार्यवहाक सभापति डीपी अर्यालले प्राइमरीबाट डा. थापा छानिएको बताए । रास्वपाले प्राइमरीबाट...
पुरा पढ्नुहोसर्चवार । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् । शनिबार मर्चवारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले...
पुरा पढ्नुहोसरूपन्देहीका दुई वटा गाउँपालिकाका पूर्वअध्यक्षसहित उनीहरूका समर्थक एमालेमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसको दबदबा मानिने जिल्लाको मर्चवार क्षेत्रमा पकड जमाएका पूर्वगाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र केशवनन्द बानियाँ आफ्ना समर्थकहरूसहित शनिबार एमालेमा प्रवेश गरेको एमाले...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू भूगोलले मागेको उम्मेदवार भएको बताएका छन् । पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३...
पुरा पढ्नुहोससंयुक्त नागरिक पार्टीको प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष दल मर्दन कामीको प्रमुख आतिथ्यमा रुपन्देही भेला सम्पन्न भएको हो । उक्त भेलाले डा. बिजय प्रसाद गौतमको अध्यक्षतामा जिल्ला कार्य...
पुरा पढ्नुहोस









