समाज / स्थानीय
तिलोत्तमा नगरपालिका वडा नं १५ र वडा नं १७ गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा वडा नं १७ वडा कार्यालयको हल गैगोलियामा आज एक कार्यक्रम बिच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय १०...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाको नगरसभा आज हुँदैछ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले आज बिहीबार नगर सभाको १२औं अधिवेशन डाक्ने निर्णय गरेको हो । कार्यपालिकाको निर्णयअनुसार नगर सभाको १२ औं अधिवेशनको बैठक आज दिउसो...
पुरा पढ्नुहोसबुटवल । होटल पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको छ । रुपन्देहीको बुटवलस्थित होटल पौवासँगै देशैभरका शाखामा राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको हो । नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार...
पुरा पढ्नुहोसबुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। यसअघि नै उपमहानगरपालिकामा दर्ता नभएका र...
पुरा पढ्नुहोसलमजुङ रूपन्देही एकता समाज, रूपन्देहीले समाज स्थापनाको दोस्रो वर्ष प्रवेशको अवसरमा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान गरौँ, प्राण बचाऔँ ।’ नाराका साथ आयोजित वृहत् रक्तदान कार्यक्रमको समाजका सल्लाहकार तथा प्रमुख अतिथि...
पुरा पढ्नुहोसबुटवल । बुटवल सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेड बुटवल ७ को तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीको अभियानलाई नगरपालिकाका पूर्ण साथ रहेको...
पुरा पढ्नुहोसबुटवल। नेपाल उद्योग संघ जिल्ला शाखा रुपन्देहीको साधारणसभा तथा दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले कृष्ण पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा शिवकुमार पाठक र सरला भण्डारी,...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको आयोजानमा वृहत रक्तदान तथा निःशुल्क मुख स्वास्थ्य जांच परामर्स शिविर गरिएको छ । संघको १६ औ बार्षिक साधारण सभा तथा छैठौ अधिवेसनको अवसर पारेर रक्तदान तथा मुख...
पुरा पढ्नुहोसबुटवल। शिक्षामा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ गठीत बुटवलमा अवस्थित संस्थागत विद्यालयहरुको संगठन, बुटवल संस्थागत विद्यालय एशोशियसन (बिसा) ले आफ्नो मातहतमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने हेतुले’ नेपाल आमाको चाहनाः स्वदेशमै रोजगारीको श्रृजना’...
पुरा पढ्नुहोस









