समाज / स्थानीय
बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ प्वाइन्ट रगत संकलन भएको छ । रगत अभावका कारण कुनै पनि नागरिकलाई उपचार अभाव नहोस् भन्ने उद्देश्यले यो संस्थाले नियमित...
पुरा पढ्नुहोसलायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ईन्टरनेशनल ३२५ पि का डाईरेक्टर गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो...
पुरा पढ्नुहोसबुटवल । कोभिड संक्रमणको कारण दुई वर्ष नया वर्ष मनाउन नसकेका रुपन्देहीका तामाङहरुले यो वर्ष २८५९ औ सोनाम ल्होछार भब्य रुपमा मनाउने भएका छन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले सप्ताहब्यापी कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । बुटवल ११ नहरपुरस्थित भगवती टोल विकास संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाा अध्यक्ष टोपलाल भुसालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र दक्षिण कोरियाको सौल राष्ट्रिय विश्वविद्यालयबीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी विश्वविद्यालय भ्रमणमा आएको सौल विश्वविद्यालयका पदाधिकारीहरुलाई स्वागत गर्दै अन्र्तक्रिया कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै लुम्बिनी बौद्ध...
पुरा पढ्नुहोसचारपाला सामुदायिक वनको साधारणसभा बुटवल । बुटवल–१२ स्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नैं रहेको...
पुरा पढ्नुहोसबुटवल । नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ बुटवल उपमहानगर समितिको तेश्रो अधिवेशनले पुनः उदय परियारलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले परियारको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको हो...
पुरा पढ्नुहोसभैरहवा । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले होटल व्यवसायी महासंघ, नेपालका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । पुस १९ र २० गते चितवनको भरतपुरमा सम्पन्न महासंघको १० औं वार्षिक...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघको १६ औ साधारण सभा सम्पन्न बुटवल, पुस । लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसन बुटवलमा भएको छ । साधारण...
पुरा पढ्नुहोसबुटवल : अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी ३ जना महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन्। श्रृंखलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुटपाट गर्दै आएका भारतको...
पुरा पढ्नुहोस









