सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी ९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर) रुपन्देहीको मोर्डन स्कुलको बार्षिक उत्सव भब्य सेमलारमा इन्डो–नेपाल मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र आज कतारका अमिर थानी आउदै, देशभर सार्बजनिक बिदा                
समाचार :

लायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव सम्पन्न

लायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ईन्टरनेशनल ३२५ पि का डाईरेक्टर गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बौल्दै प्रमुख अतिथि न्यौपानेले सानो सानो खुसी सामाजिक कार्यबाट प्राप्ती हुने भएकाले सेवा संगै सहयोगी कार्यमा अघि बढ्न सवैलाई आग्रह गरे ।

उनले मानिसको जिम्मेवारी समाजप्रति, राष्टप्रति समेत हुने भएकाले समाजको रुपान्तरणका लागि पनि सेवक बनेर अघि बढ्नुपर्ने सुझाव दिए ।

उनले आफुहरुले गरेको सानो सहयोगले अरुमा खुसी मिल्नुका साथै अन्यलाई सहयोगको भावना जागृत गर्ने काम भएकाले सहयोगको भावना लिएर अघि बढ्न सवैलाई आग्रह गरे ।

लायन्स ३२५ पि का प्रथम भिडिजी अर्जुमान सैंजुले क्लवले पहिलो बर्षमा गरेका सामाजिक कार्यको प्रसंस्सा गर्दै अझै बढि रचनात्मक कार्य गर्न सुझाव दिए । कार्यक्रममा लायन्स ३२५ पि का सेकेण्ड भिजी एमजिएफ पुरुषोत्तम भक्त प्रधान, लायन्स ज्ञानप्रसाद पौडेल, जमुना पाण्डे, गाईड लाइनर मोहनीलाल रिजा, सल्लाहकार दिपक पन्थी लगाएतले बोलेका थिए ।


कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष ईशु देवकोटाले क्वलले पहिलो बर्षमा धेरै सामाजिक कार्यहरु गरेको भन्दै अबका दिनमा पनि अझै बढि सामाजिक कार्य गर्ने बताईन। शिक्षा, स्वास्थ्य, सहयोग प्रदान जस्ता कार्यक्रम अहिले पनि क्लवको प्राथमिकतामा परेको बताईन । क्लव स्थापनाको बर्षमा धेरै संघर्ष गर्नुपरेको स्मरण गराउंदै उनले अहिले क्लवबाट धेरै सदस्यहरुको आत्मबल बढाउने मोटिभेसनल कार्यक्रम पनि गर्दै आएको बताईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार