समाज / स्थानीय
बुटवल । सन्धिखर्क नगरपालिकाका दीर्घरोगीहरुलाई गाउमै विशेषज्ञबाट निशुल्क जाच, औषधी, परामर्श दिईएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना तथा चौराहा हस्पिटलको प्राविधिक सहयोगमा अर्घाखाची आवासिय माविमा राखिएको शिविरमा हाडजोर्नी, नसा तथा मनोरोगका बिरामीहरु बढि भेटिएको उपचारमा...
पुरा पढ्नुहोसबुटवल । गुल्मी जिल्लाको छत्रकोट–३ स्थित एक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले श्री चण्डीदेवी आधारभुत बिधालयमा अध्ययरत अति विपन्न २ सय ५०...
पुरा पढ्नुहोसव्यवसायीक असुरक्षाले व्यवसाय संकटमा परेको गुनासो बुटवल । सुनचादी व्यवसायीहरुले विभिन्न क्षेत्रबाट आफ्नो व्यवसायमा असुरक्षा बढेर गएको हुदा व्यवसाय पलायन बढेर जाने खतरा देखिएको हुदा व्यवसायीक सुरक्षाको माग गरेका छन् । उनीहरुले अपराधिक तत्वबाट हुने चोरी,...
पुरा पढ्नुहोसबुटवल । निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल ९नेशनल प्याब्सन० रुपन्देहीका सदस्य विद्यालयका शिक्षक कर्मचारीका लागि एक दिने शिक्षक उत्पे्रणा तथा उद्घोषण तालिम कार्यक्रम आइतबार रुपन्देहीको रोहिणी धकधईमा भएको छ । नेशनल प्याब्सन रोहिणी गाँउपालिकाको...
पुरा पढ्नुहोसबुटवल । अनुराग साहित्य समाज नेपाल रुपन्देही देवदहको तेस्रो अधिवेशन तथा कृति लोकार्पण र सृष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । देवदहमा भएको कार्यक्रममा समाजको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ भने कवि महेश्वर...
पुरा पढ्नुहोसबुटवल । हङ्गकङ्गमा केन्द्रीय कार्यालय रहेको स्वीभट् टेक्नोलोजीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विद्यालयमहरु प्राविधिक धारमा विशेष काम गर्ने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा अनै अहिलेको आवश्यकता भैरहेको परिपेक्षमा स्वीभट् टेक्नोलोजी प्रालि लिमिटेड नेपालले सामाजिक...
पुरा पढ्नुहोसबुटवल,पुस ८ । महिमा ज्योती मण्डली बुटवल–११ देवीनगरको आयोजनामा ‘क्रिसमस डे’ को अवसरमा ख्रीष्टमस शुभकामना आदान–प्रदान सम्पन्न भएको छ । महिमा ज्योति मण्डलीका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालको प्रमुख...
पुरा पढ्नुहोसबुटवल । कालिका मानवज्ञान माबी बुटवलको ६२ औ वार्षिकोत्सव पत्रकार, शिक्षक र विद्यार्थीहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ। विद्यालयमा आयोजित वार्षिकोत्सव मूल समारोहमा पत्रकारिताको माध्यमबाट सामुदायिक शिक्षाको समुन्नतिमा योगदान पुर्याए वापत कान्तिपुर दैनिककी सम्बाददाता सन्जु पौडेल,...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ स्थित उजिरसिंह माध्यामिक विद्यालयको ५९ औं वार्षिकउत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । विद्यालयको वार्षिकउत्सवको उद्घाटन गर्दै वडा अध्यक्ष सुनील शाक्यले उजीरसिंह इतिहास बोकेको सामुदायिक विद्यालयको...
पुरा पढ्नुहोसबुटवल । बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेपछि तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा उत्रिएका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोस









