समाज / स्थानीय

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजानमा एक दिने आत्मरक्षा तालिम प्रदान 

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजानमा एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ । बुटवल –१२ ढवाहमा एक कार्यक्रमको आयोजना गरी तालिम प्रदान गरिएको हो । तालिमको औपाचारिक कार्यक्रमका विच शुभारम्भ गरियो । नेत्रहिन युवा संघ...

पुरा पढ्नुहोस
तपोभूमि सहकारी द्वारा विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान

बुटवल । तपोभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल १० ले विजयादशमी तथा दिपावलीको अवसरपारेर बुटवलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष धर्मराजपौडेले बुटवल कार्यक्षेत्र रहेका...

पुरा पढ्नुहोस
बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा दुर्गा भवानीको मूर्ति प्रतिष्ठापन

बुटवल । बुटवल-११ योगिकुटीमा अवस्थित देवस्थल मन्दिर परिसरमा शनिबार दुर्गा भवानीको अष्टधातुद्वारा निर्मित मूर्ति प्रतिष्थापन गरिएको छ । देवस्थल मन्दिर विकास समितिको आयोजनामा जारी श्रमद् देवी भागवत नवाह ज्ञान महायज्ञको अवसरमा बुटवल उपमहानगरका प्रमुख...

पुरा पढ्नुहोस
बुटवल पब्लिक स्कुलमा शुभकामना आद्रान-प्रदान तथा मुखपत्र बिमोचन कार्यक्रम सम्पन्न

बुटवल । तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले बिजय दशमी तथा शुभ दिपावली र छठ पर्वको अबसरमा शुभकामना आद्रानप्रदान एवं बिद्यालयको मुखपत्र बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्माको...

पुरा पढ्नुहोस
दृष्टिविहिन महिलालाई लायन्सको सम्मान

बुटवल ।लायन्स क्लव अफ बुटवल बेलबास सृजनशिल र लायन्स क्लव अफ बुटवल वेष्टको संयुक्त आयोजानमा विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा आफुभन्दा कम भाग्यमानीभएका(दृष्टिविहिन) महिलाहरुलाई सम्मान सहि पोषाक वितरण गरेको छ...

पुरा पढ्नुहोस
तेजश्वी सहकारीको साधारण सभा सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको तेजश्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको साधारण सभाले उत्कृष्ट...

पुरा पढ्नुहोस
चन्द्रकोट समाज द्वारा खड्ग देवता मन्दिरको उद्घाटन

चन्द्रकोट समाज बुटवल १३ ले आफ्नो १० औं साधारण सभाको अवसरमा खड्ग देवता मन्दिरको उद्घाटन गरेको छ । गुल्मीको चन्द्रकोट आसपास पुख्र्यौली घर भएर अहिले बुटवल आसपासमा बस्नेहरु संगठित भएर बनाइएको चन्द्रकोट समाजले ४५ लाख...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल मेट्रोसिटी बुटवलको ‘शिक्षाका लागि अभिभावकत्व घोषणा’

बुटवल। लायन्स क्लव अफ बुटवल मेट्रोसिटी ले यस क्षेत्रमा पहिलो पटक शिक्षाका लागि अभिभावकत्व कार्यक्रम घोषणा गरेको छ । स्थापना काल देखि नै विभिन्न रचनात्मक कार्यक्रम गर्दै समाजमा उदाहारणीय क्लवको रुपमा पहिचान बनाएको लायन्स क्लव...

पुरा पढ्नुहोस
पर्यटन पत्रकार संघ पुनर्गठन

बुटवल । नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार संघ बनाइएको छ । शुक्रबार पाल्पाको बसन्तपुरमा आयोजना गरिएको विषेश भेलाले उक्त...

पुरा पढ्नुहोस
एमाले स्वास्थ्य तथा जनसंख्या विभागद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको...

पुरा पढ्नुहोस