बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

तपोभूमि सहकारी द्वारा विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान

बुटवल तपोभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल १० ले विजयादशमी तथा दिपावलीको अवसरपारेर बुटवलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष धर्मराजपौडेले बुटवल कार्यक्षेत्र रहेका आफूहरुको सहकारी बलियो रहेको बताए विगतका वर्षहरुमा जस्तै सहकारीलेशुभकामना आदान प्रदान कार्यक्रम राखिएको उनले बताए कार्यक्रममा सहकारीका विभिन्न वटा उपसमिति लेखासमिति संयोजकसहित सञ्चालकहरुको सहभागिता रहेको थियो

कार्यक्रममा सहकारीका लेखा समिति संयोजक प्रमोद कसजू, उपाध्यक्ष उज्जवल खनाल, सचिव गोपाल पौडेल, सल्लाहकार भीमबहादुर थापा, व्यवस्थापक निसान सुवेदी लगायतले बोेलेका थिए सहकारीमा १० हजार ४१ शेयरसदस्य छन् सहकारी स्थापना भएको १२ वर्ष पुगेको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार