समाज / स्थानीय

पर्यटन पत्रकार संघ पुनर्गठन

बुटवल । नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार संघ बनाइएको छ । शुक्रबार पाल्पाको बसन्तपुरमा आयोजना गरिएको विषेश भेलाले उक्त...

पुरा पढ्नुहोस
एमाले स्वास्थ्य तथा जनसंख्या विभागद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको...

पुरा पढ्नुहोस
दीपावली सहकारी १४ औं साधारणसभा सम्पन्न

बुटवल । बुटवल–११ स्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम...

पुरा पढ्नुहोस
एभरेष्टमा इआइएसटी क्लव गठन

बुटवल । बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा एभरेष्ट इन्नोभेटर्स अफ साइन्स एण्ड टेक्नोलोजि (इआइएसटी) क्लव गठन भएको छ । विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम तथ्यको खोजी, प्रयोग र परीक्षण गर्ने उद्देश्यले उक्त क्लवको...

पुरा पढ्नुहोस
उद्योग व्यापार संगठन रुपन्देहीले तय ग¥यो वार्षिक कार्ययोजना

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले आफ्नो वार्षिक कार्ययोजना तय गर्नुका साथै पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । असोज २० र २१ गते कपिलवस्तुको बाणगंगा नगरपालिका–३ स्थित होटल थ्री एस...

पुरा पढ्नुहोस
लालटिन सहकारीको आठौं साधारण सभा सम्पन्न

  बुटवल । बुटवलमा सञ्चालित लालटिन बहुउद्देश्यीय सहकारीको आठौं बार्षिक साधारणसभा भएको छ । शनिबार विशेष कार्यक्रमको आयोजना गरी सहकारीकोt वार्षिक साधारण सभा सम्पन्न भएको हो ।   साधारणसभा सभामा बोल्दै सहकारीका अध्यक्ष गंगालाल सापकोटाले केही सहकारीले...

पुरा पढ्नुहोस
ट्राफिक तथा दुव्र्यसनी प्रशिक्षण तथा गायन प्रतियोगिता सम्पन्न

बुटवल । तिलोत्तमा १४, रेहरामा रहेकोसरस्वती आधारभूत विद्यालयमा शुक्रबार ट्राफिक तथा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण तथा अन्तर सदनात्मक गायन प्रतियोगिता सम्पन्न भएको छ । जसमध्ये ट्राफिक तथा दुव्र्यसनविरुद्ध प्रशिक्षणमा विद्यार्थीहरुलाई सडकपेटी, जेब्राकस, आकासेपुल लगायत ट्राफिक नियमसम्बन्धी...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेको उम्मेदवारी, जिताउन अपिल

बुटवल उद्योग वाणिज्य संघ निर्वाचनको  माहौल  तीव्र रूपमा अगाडि बढेको छ ।  बुटवलका उद्योग वाणिज्य  संघमा  युवा उद्योगी कृष्ण प्रसाद  पाण्डेयको उम्मेदवारी रहेको छ । संघको यही  १९ गते  सुरु हुने अधिवेशनमा  अहिले दुई प्यानल बनाएर...

पुरा पढ्नुहोस
बुटवल पव्लिक स्कुलमा संस्कार शिक्षा कार्यक्रम आयोजना (तस्वीरहरु)

बुटवल । तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले संस्कार शिक्षा कार्यक्रम आयोजना गरेको छ । ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने मुल मर्मलाई आत्मसात गर्दै स्कुलले संस्कार शिक्षा कार्यक्रम आयोजना गरेको हो। विद्यार्थीहरुमा संस्कारको...

पुरा पढ्नुहोस
होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम

न्यू होराइजन कलेज, होराइजन गौतम बुद्ध मा. वि का कक्षा ११ र १२ का विद्यार्थीहरुबाट सङ्‌गठित जुनियर युवा रेडक्रम सरकलको गठन भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थी आस्था अधिकारीकाे अध्यक्षतामा गठन भएको नवनिर्वाचित...

पुरा पढ्नुहोस