समाज / स्थानीय

ज्ञानगंगा पाठशालामा खेल सप्ताह कार्यक्रम समापन

रुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालामा मंगलबार एक कार्यक्रमसँगै खेल सप्ताह कार्यक्रम समापन भएको छ। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने नारासँगै विद्यार्थीहरूमा चौतर्फी प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले खेल सप्ताह कार्यक्रम संचालन...

पुरा पढ्नुहोस
बुटवलको अक्सफोर्डमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सुरु (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगर स्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सुरु गरेको छ । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन प्री नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम...

पुरा पढ्नुहोस
ज्ञानगंगा पाठशालामा खेल सप्ताह सुरु

तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालामा बिद्यार्थी हरुको सर्वपक्षिय विकासका लागि खेलकुद सप्ताह शुरु भएको छ । विद्यालयले आयोजना गरेको बृहत् शैक्षिक महोत्सव अन्तर्गत आयोजना गरिएको खेल सप्ताहको विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डेले उदघाटन गरे। माघ...

पुरा पढ्नुहोस
बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । बुद्ध सामुदायिक टेलिभिजन समुदायकै लगानीमा सञ्चालित टेलिभिजन भएकाले समुदायमा नै आधारित भएर पत्रकारिता गर्नको लागि एक कार्यक्रममा बोल्ने बक्ताहरुले शुझाँब दिएका छन । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १४ औं...

पुरा पढ्नुहोस
एभरेष्टमा गायन, फुटवल र ब्याटमिन्टन प्रतियोगिता

  बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएका छन् । शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म गायन प्रतियोगिता र कक्षा ४ देखि १० सम्मको अन्तरसदनात्मक फुटवल प्रतियोगिता...

पुरा पढ्नुहोस
सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले मनायो ‘किड्स डे’ ( २० तस्वीरहरु)

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले शुक्रबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका सह(प्रचार्य रमेश प्रसाद बस्यालले...

पुरा पढ्नुहोस
सिद्धार्थ माविमा वक्तृत्वकला प्रतियोगिता

बुटवल। तिलोत्तमा नगरपालिका–४ शंकरनगरस्थित सिद्धार्थ माविमा दशौँ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । विद्यार्थीहरूमा अन्तरनिहित वाक् प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको ‘वैदेशिक रोजगारीः उपलब्धि, समस्या र समाधान’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा...

पुरा पढ्नुहोस
सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको बार्षिक उत्सवको अवसरमा बुटवल शाखाले विभिन्न कार्यक्रम गर्दै

टिकापुरबाट २०५४ सालमा सामान्य खाजा घरबाट शुरुवात भएको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.ली. २६ औ वर्षमा प्रवेश गरेको छ । वार्षीक उत्सव समारोहको अवसरमा देशभर शाखाहरुमा रक्तदान, सरसफाइ विविध कार्यक्रम गरि मनाएको छ...

पुरा पढ्नुहोस
सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था द्वारा  दिवसको अवसरमा  सरसफाई कार्यक्रम  

बुटवल  । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा  सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समाजमा सरसफाईबारे चेतना जगाउँदै रचनात्मक रूपमा स्थापना दिवस मनाउने उद्देश्य सहित सिमामार्ग सुन्दरचोकदेखि देवीनगर चौपारीसम्म...

पुरा पढ्नुहोस
चारपालामा वृहत रक्तदान, निःशुल्क सुगर परीक्षण, छात्रवृत्ति वितरण तथा सांस्कृति कार्यक्रम

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले मंगलबार वृहत रक्तदान, निःशुल्क सुगर परीक्षण, छात्रवृत्ति वितरण तथा सांस्कृति कार्यक्रम सम्पन्न गरेको छ । वनले हरेक वर्ष सहीद दिवसको अवसर पारेर रक्तदान तथा सांस्कृतिक...

पुरा पढ्नुहोस