समाज / स्थानीय
माईराईट्सको सहयोगमा नेत्रहिन युवा संघ नेपालको संमन्वय र नेत्रहिन युवा संघ रुपन्देहीको आयोजानमा बुटवल १२ ढवाहमा दुई दिने हस्ताक्षर सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिममा रुपन्देही जिल्लाका विभिन्न पूर्ण दृष्टिविहिन भएका २० जना युवा...
पुरा पढ्नुहोसबुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । यही मे १२ का दिने मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित...
पुरा पढ्नुहोसबुटवल। बुटवल – ११ कालिकापथमा रहेको डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमीको स्किन केयर र एकेडेमीको शनिबार औपचारिक रुपमा समुद्घाटन भएको छ । बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा रिबन काटी सलुनको समुद्घाटन गरिएको...
पुरा पढ्नुहोसबुटवल। रुपन्देही नेत्रहिन संघको आयोजनामा बुटवलमा अपाङ्गता सचेतना सम्बन्धी नीतिगत व्यवस्थाको विषयमा अभिमुखिकरण कार्यक्रम गरिएको छ । बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिकाका उप प्रमुख तथा अपाङ्गता परिचय पत्र व्यवस्थापन संमन्वय समितिका...
पुरा पढ्नुहोसबुटवल । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट बिबिध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरुमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको...
पुरा पढ्नुहोसबुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धि एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। हाई पेड जनशक्ति उत्पादन गर्ने...
पुरा पढ्नुहोसबुटवल ।रुपन्देहीको तिलोत्तमा १३ मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ । विद्यालयका प्राचार्य विष्णु ढकालले पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जांदा अभिभावक र विद्यालयसंग बालबालिकाको दुरी...
पुरा पढ्नुहोसबुटवल । गोगीकुटीमा रहेको आरोमा हस्पिटालिटीको आयोजानमा उक्त संस्थामा ६ महिनाको कोर्ष पुरा गरेका विद्यार्थीहरुलाई दिक्षीत गरिएको छ । साझोदी संस्थाको रुपमा रहेको आरक भेन्चर्स प्रालि नेपाल ले युके मा रहेको सिटी एण्ड गिल्र्डस्...
पुरा पढ्नुहोसअक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा ११ का विद्यार्थीहरूद्वारा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कक्षा ११ का छात्र साहित्य ज्ञवालीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व...
पुरा पढ्नुहोसबुटवल। बुटवल–११ देविनगरस्थित गार्गी एकेडेमीमा शुक्रवार सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिएको छ । विधालयका अध्यक्ष रण बहादुर थापाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितीय...
पुरा पढ्नुहोस









