समाचार

पैदलयात्रीलाई यौनजन्य इसारा गरेर जिस्काएको आरोपमा बुटवलबाट ७ महिला पक्राउ

बुटवल– रुपन्देहीको बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका महिला छन्। बुटवल उपमहानगरपालिका क्षेत्रका...

पुरा पढ्नुहोस
अनुसन्धानका महन्थ जग्गनाथ दासलाई रुपन्देही ल्याईदै

महोत्तरी प्रहरीले किर्ते गरेको आरोपमा महिटानीस्थित लक्ष्मी नारायण मठका मान महन्थ जग्गनाथ दास वैष्णवलाई पक्राउ गरेको छ । आइतबार महिटानीस्थित मठबाट महन्थलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा दास पक्राउ

हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट एक जना महामहन्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्‍ला प्रहरी कार्यालय महोत्तरीले आइतबार बिहान मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। उनलाई पक्राउ गरी आइतबार...

पुरा पढ्नुहोस
रुपन्देहीका सामुदायिक विद्यालयहरु देशकै उत्कृष्टः पौडेल

पुर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयहरु देशकै उत्कृष्ट बन्दै गएको बताएका छन् । कान्ति माध्यमिक विद्यालय बुटवलको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७९ को अवसरमा बोल्दै पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य...

पुरा पढ्नुहोस
तीन महिना भित्र बुटवलमा केवलकार चल्छः चन्द्र ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी केवलकार प्रा(लि)का अध्यक्ष चन्द्र प्रसाद ढकालले अबको ३ महिनामा बुटवलमा केवलकार चल्ने बताएका छन् । बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार...

पुरा पढ्नुहोस
लुम्बिनीमा ५ दिन लगाएर गणना गरिएको भेटी कति !

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दान वापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको हो । आन्तरीक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा झण्डातोलन गर्दै प्रदेश प्रमुख अमिक शेरचन
२ वर्ष २ महिनापछि स्थायी मुकाम दाङबाट प्रदेश सरकारको काम सुरु

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा झण्डातोलन गर्दै प्रदेश प्रमुख अमिक शेरचन नाम र राजधानी तोकिएको २ वर्ष २ महिनापछि लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङबाट प्रदेश सरकारको काम सुरु भएको छ । बुधबार एक कार्यक्रमको आयोजना...

पुरा पढ्नुहोस
बुटवलको १५ औं राष्ट्रिय प्रदर्शनीको उद्घाटन राष्ट्रपतिले गर्ने

बुटवल । ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ आउँदो पुस ७ गतेदेखि बुटवलमा सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि,...

पुरा पढ्नुहोस
आज लुम्बिनीको स्थायी राजधानीको औपचारिक उद्घाटन

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका मौरीघाटमा प्रदेश सरकारले सारिएका मन्त्रालय उद्घाटन गरेर औपचारिक काम थाल्दैछ । नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी मुख्यमन्त्री कार्यालयको उद्घाटन गरेर औपचारिकता दिइने भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले...

पुरा पढ्नुहोस
पुस १५ गते देखि बुटवलमा डिष्ट्रिक कन्फ्रेन्स हुँदै, तयारी तिब्र

रोट्रयाक्ट डिष्ट्रिकले डिष्ट्रिक कन्फ्रेन्स बुटबलमा गर्ने भएको छ । देशभर स्थापना गरिएको छाता सङगठन रोट्रयाक्ट क्लबहरुको १५ औ राष्ट्रिय अधिबेशन बुटबलमा हुन लागेको हो । पौष १५ बाट बुटबल को अन्तराष्ट्रि...

पुरा पढ्नुहोस