तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पुस १५ गते देखि बुटवलमा डिष्ट्रिक कन्फ्रेन्स हुँदै, तयारी तिब्र

रोट्रयाक्ट डिष्ट्रिकले डिष्ट्रिक कन्फ्रेन्स बुटबलमा गर्ने भएको छ । देशभर स्थापना गरिएको छाता सङगठन रोट्रयाक्ट क्लबहरुको १५ औ राष्ट्रिय अधिबेशन बुटबलमा हुन लागेको हो ।
पौष १५ बाट बुटबल को अन्तराष्ट्रि सम्मेलन केन्द्रमा सुरु हुन सम्मेलन सम्मेलनको काम तिब्र रुपमा अगाडी बढाईरहेको रोटयाक्ट क्लब अफ तिनाउ सिटिका पूर्ब अध्यक्ष तथा कार्यक्रम सयोजक अनुप पाण्डे बताए ।
राष्ट्रिय सम्मेलनको लागि काम रजिष्टेजन दर्ताको लागि अनलाईन फारम खुला गरिएको रकार्यक्रमलाई थप आकष्र्ण बनाउनको लागि नयाँ लोगो र गित समेत सार्बजनिक गरेको उनको भनाई छ ।
बुटबल आर्थिक संगै पर्यटकिय क्षेत्रको रुपमा बुटवल शहर विस्तार भएको भन्दै बुटबलमा आउने पाउनाहरुको लागि गुणस्तरिय होटलको व्यवस्था समेत गरिएको रोटयाक्ट क्लब अफ तिनाउ सिटिका अध्यक्ष मनोरथ अर्यालले बताए । कार्यक्रममा देशभर बाट करिब २ हजार जना उपस्थित हुनेछन् । बुटवलको रामनगरमा रहेको बुटवल सभा हलमा हुने कार्यक्रममा आयोजकले सहभागिकर्तालाई रुपन्देहीका विभिन्न पर्यटकिय स्थलहरुको भ्रमण समेत गराउनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित