रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

२ वर्ष २ महिनापछि स्थायी मुकाम दाङबाट प्रदेश सरकारको काम सुरु

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा झण्डातोलन गर्दै प्रदेश प्रमुख अमिक शेरचन

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा झण्डातोलन गर्दै प्रदेश प्रमुख अमिक शेरचन


नाम र राजधानी तोकिएको २ वर्ष २ महिनापछि लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङबाट प्रदेश सरकारको काम सुरु भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि प्रदेश प्रमुख अमिक शेरचनले झन्डोत्तोलन गर्दै लुम्बिनी प्रदेशको स्थायी राजधानीको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी कार्यान्वयन भएको घोषणा र सरकारको निशान छाप परिवर्तन भएको घोषणा गरेका थिए । मुख्यमन्त्री केसीले समग्र लुम्बिनीको बिकासलाई आफुहरुले प्राथमिकतामा राखेर काम गरेको र अब आउने नयाा सरकाले पनि यसलाई निरन्तरता दिने बताए । स्थायी राजधानी कार्यान्वयनको खुसीयालीमा दाङको पुर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको थियो भने दाङका विभिन्न पालिकाबाट सांस्कृतिक जुलुस तथा झाँकी प्रदर्शन गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार