राजनीति
लुम्बिनी प्रदेश सभामा तीन सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तीनै सांसदलाई भागबण्डा पुगेको छ । प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय चयन भएका छन् । सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा...
पुरा पढ्नुहोसरुपन्देही । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । केन्द्रमा नेतृत्वको सहमति भए पनि प्रदेश नेतृत्वको छिनोफानो नलागेका कारण यहाँ गठबन्धनमा रहेका तीन दलले मुख्यमन्त्री...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुलाई प्रदेश प्रमुखले नै सपथ ग्रहण गराउने भएका छन् । अन्य प्रदेशमा जेष्ठ सदस्यहरुले सम्बन्धित प्रदेश प्रमुखबाट सपथ ग्रहण गरेपछि जेष्ठ सदस्यले अरु सदस्यलाई सपथ ग्रहण गराउने गरेपनि...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । बुटवलमा आजबाट शुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेताका लागि ४ जनाको दावेदारी देखिएको छ । अर्घाखाँची प्रदेशसभा १ बाट निर्वाचित पूर्वमन्त्री चेतनारायण आचार्यले दाबी गरेसँगै आकांक्षीको संख्या ४ पुगेको हो । पार्टी केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसनेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिले एमालेको प्राथमिकतामा सरकार नभएको बताएका छन् । आइतवार बिहान बुटवलमा पत्रकारसँग कुराकानी गर्दै गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद विष्टले मंसिर ४ गतेको चुनावको नतिजाले एमालेलाई प्रतिपक्षको...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) गुल्मी–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा शुभकामना बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा ४ मंसिरमा गुल्मी क्षेत्र नं. १ र क्षेत्र नं. २...
पुरा पढ्नुहोसनेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व नेकपा एमालेले कुनैपनि हालतमा स्वीकार नगर्ने बताएका छन् । प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले बामपन्थी एकता वा कुनैपनि मोर्चाको...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशमा अपायक र भेग नमिलेको गुनासो प्रदेश राजधानीको कार्यान्वयनले अन्त्य गरेको बताएका छन् । राजधानीको कार्यारम्भका लागि आयोजित झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रलेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर नरहने घोषणाम गरेका छन्। लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी ‘देउखुरी’ उल्लेख...
पुरा पढ्नुहोस









