राजनीति
नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व नेकपा एमालेले कुनैपनि हालतमा स्वीकार नगर्ने बताएका छन् । प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले बामपन्थी एकता वा कुनैपनि मोर्चाको...
पुरा पढ्नुहोसदेउखुरी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशमा अपायक र भेग नमिलेको गुनासो प्रदेश राजधानीको कार्यान्वयनले अन्त्य गरेको बताएका छन् । राजधानीको कार्यारम्भका लागि आयोजित झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रलेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर नरहने घोषणाम गरेका छन्। लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी ‘देउखुरी’ उल्लेख...
पुरा पढ्नुहोसरूपन्देहीको तिलोत्तमा नगरपालिकाले क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बासुदेव घिमिरेलाई सम्मान गरेको छ। नगरपालिकाका पूर्वमेयर समेत रहेका घिमिरे हालै सम्पन्न निर्वाचनमा रूपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। घिमिरेलाई मंगलबार नगरपालिका कार्यालयले...
पुरा पढ्नुहोसचुनावको मुखमा नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका शेषकान्त गौतम भ्रष्टाचारी ठहर भएका छन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमलाई आईतबर विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको राप्ती प्राविधिक...
पुरा पढ्नुहोसटीकापुर घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका ‘संरक्षक’ रेशम चौधरी र मधेसमा पकड बनाउँदै गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता गर्न सहज हुने गरी सरकारले अध्यादेश ल्याउन लागेको छ । चौधरी...
पुरा पढ्नुहोसरोल्पा । नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् । शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ । घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशकी मन्त्री सुमन शर्मा रायमाझी यसपालि पनि सांसद भएकी छन्। जसपाकी उनी सिके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेश सदस्यका लागि समानुपातिक सूचीमा परेकी थिइन्। जनमत पार्टीले लुम्बिनीमा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। एमालेकाे समानुपातिक सूचीमा एकनाथ...
पुरा पढ्नुहोस








