बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

एमालेका ३४ समानुपातिक सांसद- एकनाथ ढकालदेखि सुनीता बरालसम्म (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ।

पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

एमालेकाे समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बरालसम्म अटाएका छन् ।

हेर्नुहाेस् सूची

आदिवासी जनजाति

पुरुष

देवीप्रसाद भट्ट चन्द

हेमराज राई

कालुराम राई

महिला

नैनकला थापा मगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ती

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

खस आर्यतर्फ

पुरुष

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

महिला

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

सोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दिपा शर्मा

सुनिता बराल

थारु महिला

आश्मा कुमारी चैधरी

शान्ति चौधरी

दलित

पुरुष

इश्वरबहादुर रिजाल

प्रभु हजारा पाश्वान

चन्द्रबहादुर विश्वकर्मा

महिला

रुकमणी राणा बराइली

हर्कमाया विश्वकर्मा

मधेसी

पुरुष

गंगा प्रसाद यादव

अमृतराज लालवंशी

महिला

विना देवि

अमृतादेवि अग्रहरी

प्रतिक्षा तिवारी मुखिया

मुस्लिम

सराज अहमद फारखी

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित