समाचार

लुम्बिनी प्रदेश लोकसेवाले खुलायो विभिन्न पदमा विज्ञापन (सूची सहित)

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले सहायकस्तर चौथो तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार विज्ञापन खुलाएको हो । आयोगले विभिन्न पदमा ७७ जनाका लागि विज्ञापन खुलाएको हो...

पुरा पढ्नुहोस
वृद्धभत्ताको कन्सेप्ट मैले लिएर आएको हो : काँग्रेस नेता चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा. चन्द्र भण्डारी वृद्धिभत्ताको अवधारणा आफूले ल्याएको बताएका छन् । विहिबार बुटवलमा गुल्मी क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन...

पुरा पढ्नुहोस
क्षेत्रको विकासमा स्रोतको कमि हुनेछैन: घनश्याम भुसाल

रूपन्देही । सत्तारूढ गठबन्धनको सहयोगमा रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले क्षेत्रको विकासमा स्रोतको कमि हुन नदिईने बताएका छन् । बिहीवार तिलोत्तमामा घरदैलो गर्दै नेता भुसालले स्थानीय तहलाई आवश्यक...

पुरा पढ्नुहोस
तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु

लुम्बिनी । गौतमबुद्धको क्रिडास्थल तथा प्राचिन कपिलबस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु गरिएको छ । यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्व विद्यालय र लुम्बिनी विकास कोषका विज्ञ...

पुरा पढ्नुहोस
‘मिनी फेवाताल’लाई पर्यटकीय गन्तव्य बनाउने गृहमन्त्री खाँणको योजना

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर...

पुरा पढ्नुहोस
२ करोड बढिको अवैध सामान भैरहवा भन्सारको नियन्त्रणमा, प्रहरी माथी नै शंका

भैरहवा । भैरहवा भन्सार कार्यालयले चोरी पैठारीका अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट...

पुरा पढ्नुहोस
प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२...

पुरा पढ्नुहोस
तिनाउ–दानव करिडोरमा सुरक्षित बस्तीसँगै नमुना विकास: पूर्व अर्थमन्त्री पौडेल

बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन् । रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई...

पुरा पढ्नुहोस
योजनाका काम समयमै सम्पन्न गर्न बुटवलका प्रमुख पाण्डेयको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक र २०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
पुरानो बटौलीमा भोजप्रसाद श्रेष्ठको घरदैलो

बुटवल । रुपन्देही क्षेत्र नं. २ प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठ भोट माग्दै बुटवल वडा नं. १ स्थित ऐतिहासिक पुरानो बटौलीमा जनताको घरदैलोमा पुगेका छन् । सोमबार घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको...

पुरा पढ्नुहोस