समाचार

वृद्धभत्ताको कन्सेप्ट मैले लिएर आएको हो : काँग्रेस नेता चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा. चन्द्र भण्डारी वृद्धिभत्ताको अवधारणा आफूले ल्याएको बताएका छन् । विहिबार बुटवलमा गुल्मी क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन...

पुरा पढ्नुहोस
क्षेत्रको विकासमा स्रोतको कमि हुनेछैन: घनश्याम भुसाल

रूपन्देही । सत्तारूढ गठबन्धनको सहयोगमा रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले क्षेत्रको विकासमा स्रोतको कमि हुन नदिईने बताएका छन् । बिहीवार तिलोत्तमामा घरदैलो गर्दै नेता भुसालले स्थानीय तहलाई आवश्यक...

पुरा पढ्नुहोस
तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु

लुम्बिनी । गौतमबुद्धको क्रिडास्थल तथा प्राचिन कपिलबस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु गरिएको छ । यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्व विद्यालय र लुम्बिनी विकास कोषका विज्ञ...

पुरा पढ्नुहोस
‘मिनी फेवाताल’लाई पर्यटकीय गन्तव्य बनाउने गृहमन्त्री खाँणको योजना

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर...

पुरा पढ्नुहोस
२ करोड बढिको अवैध सामान भैरहवा भन्सारको नियन्त्रणमा, प्रहरी माथी नै शंका

भैरहवा । भैरहवा भन्सार कार्यालयले चोरी पैठारीका अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट...

पुरा पढ्नुहोस
प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२...

पुरा पढ्नुहोस
तिनाउ–दानव करिडोरमा सुरक्षित बस्तीसँगै नमुना विकास: पूर्व अर्थमन्त्री पौडेल

बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन् । रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई...

पुरा पढ्नुहोस
योजनाका काम समयमै सम्पन्न गर्न बुटवलका प्रमुख पाण्डेयको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक र २०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
पुरानो बटौलीमा भोजप्रसाद श्रेष्ठको घरदैलो

बुटवल । रुपन्देही क्षेत्र नं. २ प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठ भोट माग्दै बुटवल वडा नं. १ स्थित ऐतिहासिक पुरानो बटौलीमा जनताको घरदैलोमा पुगेका छन् । सोमबार घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको...

पुरा पढ्नुहोस
बुटवलमा प्रदर्शनी तयारीको काम तिब्र

बुटवल । रुपन्देही उद्योग संघ बुटवल नेपाल उद्योग परिसंघ, काठमाडौं तथा लुम्विनी प्रदेश उद्योग परिसंघको संयुक्त आयोजनामा बुटवलमा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ आगामी पौष ७ गतेदेखि १९ गतेसम्म...

पुरा पढ्नुहोस