लुम्बिनीमा १० दलले कटाए ‘थ्रेसहोल्ड’

मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा ७ वटा दलले मात्रै थ्रेसहोल्ड कटाउँदा लुम्बिनी प्रदेशमा भने १० राजनीतिक दलले थ्रेसहोल्ड कटाएका छन् । प्रतिनिधिसभाका २६ र प्रदेशसभाका कुल ५२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा समानुपातिकमा थ्रेसहोल्ड...

पुरा पढ्नुहोस
तिलोत्तमामा नेवारी खाजा महोत्सव

बुटवल । नेवार समुदायका नया पुस्ताका युवाहरु आफनो कला, संस्कृति, परम्परा, भाषाबारे बुझाउदै संरक्षण गर्ने उदेश्यका रुपन्देहीमा दुई दिने (मंसिर २१ र २२ गते) नेवारी खाजा महोत्सव शुरु भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा...

पुरा पढ्नुहोस
बुटवलमा १ करोड ५७ लाखको लागतमा अक्सिजन सुविधा सहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

बुटवल । बुटवल उपमहानगरपालिकामा २ वटा स्वास्थ्य केन्द्र अक्सिजन सुविधा सहितका बन्ने भएको छ । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागतमा २ वटा अक्सिजन सुविधा सहितका स्वास्थ्य...

पुरा पढ्नुहोस
उद्यमशीलता विकास गर्न लुम्बिनी महोत्सव ‘दुनाटपरी’ बनाउने प्रतिस्पर्धा

भैरहवा । पछिल्लो समय आधुनिकता र प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी, बोहोता लोप हुँदै गएका छन् । गाउँघरमा अझै पनि हातले बनाएर प्रयोग गरिए पनि सहरी क्षेत्रमा मेसिनले बनाइन्छ । पछिल्ला दिनहरुमा सहरबजारमा परम्परागत...

पुरा पढ्नुहोस
राजधानी गएसंगै दाङमा सामान्य कोठालाई २२ सय बढि मूल्य लिन नपाउँने

डेरा सारे जसरी बुटवलबाट लुम्बिनी प्रदेशको दाङमा सामान लगेपछि हालै दाङको राप्ती गाउँपालिको भाडामा दिने कोठाको मुल्य तोकेको छ । स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय, प्रदेशका मन्त्रालयहरु र प्रदेश सभा भवन समेत बनिसकेको अवस्थामा गाउँपालिकाले...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीले मध्यराति दाङ सारे मन्त्रालय

रूपन्देही । स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा मध्यरातमा तीनवटा ट्रकमा सामान लोड...

पुरा पढ्नुहोस
टोप बहादुर रायमाझीले बनाए अर्घाखाँची एमालेको किल्ला

जिल्लामा विकासको लहर ल्याउने एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट लगातार चौथो पटक निर्वाचित भए । तीनवटै क्षेत्र एमालेले जितेपछि अर्घाखाँची एमालेको किल्ला बनेको छ । माओवादी पृष्ठभूमिबाट २०६४, ०७० र ०७४ मा चुनाव जितेर...

पुरा पढ्नुहोस
बुटवलमा जग्गाको कित्ताकाट खुला

  बुटवल । बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो। जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन...

पुरा पढ्नुहोस
चुनावै नलडी हारेका खिमलाल भट्टराई

खिमलाल भट्टराई १७औँ राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको अध्यक्ष बनेका थिए । विद्यार्थी संगठनहुँदै पार्टीको नेता बनेका भट्टराईले धेरैपटक टिकट लिएर प्रत्यक्ष चनुाव लड्ने प्रयास गरे । तर, ती प्रयासहरूमा उनी असफल भइरहे । योपटक त झन्...

पुरा पढ्नुहोस
सांसद घिमिरेको सम्पर्क कार्यालय स्थापना

  सूर्यपुरा । रुपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नं. २ कञ्चनचोकमा सम्पर्क कार्यालय स्थापना गरेका छन । नागरिकसँगको भेटघाट तथा गुनासा र समस्याको बारेमा जानकारी लिएर...

पुरा पढ्नुहोस