कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार ईलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । आव २०७१।७२ मा प्रति क्विन्टल नेपाल सरकारले रु २५ रुपैयाँ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । विहिबार बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन । संसदमा उपस्थित कुल ८६ सांसद मध्ये मतदानमा ८५...
पुरा पढ्नुहोसअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ४ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा दायर मुद्दामा दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाले सरकारी कागजात सच्याउने कार्य...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सरकारको नेतृत्व गरेको ८ दिनपछि आज विश्वासको मत लिँदैछन्। गिरीले आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्। सत्ता गठबन्धनमा रहेका ७ दलहरूको स्पष्ट...
पुरा पढ्नुहोससहयोग जुटाउन थालियो अभियान सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको सहयोगका लागि अभियान थालिएको छ । नवलपरासी र बुटवलका समाजसेवी र स्थानीय अगुवाहरुले अभियान सञ्चालन गरेका हुन् । भारतद्धारा पटक पटक अतिक्रमणमा पर्दै आएको नवलपरासीको...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगरपालिका सचिवालयको बिस्तारित बैठक बुधबार सम्पन्न भएको छ । बैठक एमाले पार्टी कार्यलय सुख्खानगरमा सम्पन्न भएको हो । नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यही माघ...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई स्वागत कार्यक्रम सुचारु गरिएको हो...
पुरा पढ्नुहोसबुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ प्वाइन्ट रगत संकलन भएको छ । रगत अभावका कारण कुनै पनि नागरिकलाई उपचार अभाव नहोस् भन्ने उद्देश्यले यो संस्थाले नियमित...
पुरा पढ्नुहोसआफ्नै सुसुराको नाममा रहेको घर लिलामी गराउन बुहारीले बैंकका कर्मचारीसंग मिलेमतो गरेको बुटवल–१४ बेलभरियाका एक व्यक्तिले गुनासो गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनल बेलबास शाखाका ऋणी खेमराज शर्मा (नेपाल) ले किस्ता र ब्याज तिरिरहेको अवस्थामा...
पुरा पढ्नुहोसचिनियाँ पक्षको एकलौटी निर्णयले होङ्सी सिमेन्टको आर्थिक अवस्था निरन्तर बिग्रिँदै गएको र गल्ती सच्याउन तयार नभएपछि नेपाली साझेदारले सञ्चालक समितिबाटै राजीनामा दिएका छन्। नेपाली सञ्चालकले होङ्सीको भविष्य नै संकटमा पार्ने गरी चिनियाँ पक्षलाई निर्णय नलिन...
पुरा पढ्नुहोस








